Butwal Today

तिलोत्तमा ६ को आननन्दवन स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा शुरु

तिलोत्तमा,४ फागुन ।    तिलोत्तमा नगरपालिकाले वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकीमा भिडियो– एक्स रे सेवा सुरु गरेको छ। शुक्रबार एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले भिडियो– एक्स...