© २०२३
पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले ग-यो अस्वीकार
बुटवल, २१ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीले ल्याएको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारी नेपाल रुपन्देहीले अस्वीकार गरेको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा...


