Butwal Today

देउवाले विधान विपरित पार्टी चलाएका छन् : गगन थापा

पाल्पा, ३० मंसिर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पाटी सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको बताएका छन् । नेपाली काँग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै...