Butwal Today

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई आइसीयुमा सारियो

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आइसीयुमा सारिएको छ। विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप जटिलता देखिएका...