© 2026
एनआरएनएद्वारा दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावित १२० परिवारलाई राहत वितरण
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ । बाढी,...
