© 2026
नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण
बुटवल, २९ असोज । बुटवलमा विशिष्टिकृत सेवा दिदै आएको बुटवल हस्पिटल प्रा.लि.यस क्षेत्रकै नीजि लगानीको सुविधासम्पन्न अस्पताल भएको पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले बताएका छन । मंगलबार...
