© 2026
क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा पाल्पामा ३५ रोपनी जग्गा कब्जा
पाल्पा, १८ पुस । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले तानसेन ७ प्रभास क्षेत्रको ३५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ । ताल पुनर्निर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनी...
