© 2026
ढकाल समाज प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा राजेन्द्र ढकाल
बुटवल, २८ पुस । नेपाल ढकाल समाज प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम भेला तथा साधारण सभाले राजेन्द्र ढकालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सतिदेबि ढकाल,...
