© 2026
जापानमा ७.६ म्याग्निच्युडको भूकम्पमा परी २२० जनाको मृत्यु
काठमाडौं,१ माघ । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ। स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको संख्या...
