© 2026
त्रिशूली बस दुर्घटना अपडेट : एक महिलासहित चारको मृत्यु, ३० जनाभन्दा धेरै घाइते
काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ। दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ। बस पृथ्वीराजमार्गबाट...
