© 2026
पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द !
नवलपरासी, २५ बैशाख । जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउँदै सेवा थप गर्ने क्रममा विगत चार बर्षदेखि बन्द रहेको बालरोग विशेषज्ञ सेवा पुनः सुचारु गरेको छ । बालरोग विशेषज्ञ चिकित्सक...
