Butwal Today

बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’

बुटवल, २२ पुस । सर्प उद्दारकर्मी दुर्गा लामीछाने तथा फोटोग्राफर राज अधिकारीले बर्दघाट, नवलपरासीमा नेपालका लागि अत्यन्तै दुर्लभ अलिभ किलब्याक सर्प फेला पारि तस्वीर खिचेका छन् । दक्षिण एसियामा पाइने यो...