Butwal Today

समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री

सल्यान, २९ बैशाख । शुक्रबार सल्यान आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहमा पठाइने वित्तिय समानिकरण अनुदान घट्न नदिने बताएका छन् । महालेखा नियन्त्रकको कार्यालयले प्रदेश र स्थानीय तहमा चौथो किस्ता...