Butwal Today

नेप्से परिसूचक २७१९ विन्दुमा झर्‍यो

काठमाडौं,२७ फागुन। मंगलबारको सेयर बजारमा निरन्तर सातौं दिन पनि गिरावट आएको छ। आज, नेप्से परिसूचक ३२.२१ अङ्क घटेर २,७१९.२० विन्दुमा झर्‍यो। सबै समूहका सेयर घटेपछि बजारमा नकारात्मक प्रवृत्ति देखिएको छ,...