Butwal Today

धेरैजसो पालिकामा दमकल अभाव, छैन खरीदको योजना पनि

बुटवल, २१ वैशाख । स्थानीय सरकार सञ्चालन भएको आठ वर्ष पूरा भइसक्दासमेत रुपन्देहीका कतिपय स्थानीय तह अझैसम्म पनि दमकलविहीन छन् । तराईका जिल्लामा गर्मीको समयमा धेरै आगलागीका घटना हुने गर्छन् तर...