Butwal Today

राष्ट्रिय परिचयपत्रको ‘सास्ती’

बुटवल, १८ जेठ । सरकारले विभिन्न कार्यमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सरकारी अड्डामा सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ । सामाजिक सुरक्षा भत्ता, बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने लगायतका अन्य कामको...