Butwal Today

कोशी प्रदेशको २०८२/८३ बजेट सार्वजनिक, ३५ अर्ब ८७ करोडको विनियोजन

 विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर...