© 2026
नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोज्यो
काठमाडौँ । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको छ। ग्लासगोमा भइरहेको यो खेलमा नेपाल जितको खोजीमा मैदान उत्रिएको हो, किनभने...