ट्रेंडिंग:

>> चर्च ब्याईज फाईनलमा >> रुपन्देहीमा चोरी तस्करीमा सहजीकरण गर्ने प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा >> प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी बिच भिडन्त हुने >> राजवादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति >> नेप्से ४१.४३ अंकले बढ्यो >> लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम >> दाङमा बाबुरामलाई युवाहरूले देखाए ‘कालो झण्डा’ >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः महत्वपूर्ण निर्णयहरू >> चन्द्रौटामा लागु औषधविरुद्ध प्रभातफेरी ¥याली >> पोखराबाट अपहरणमा परेकी अमेरिकी महिला हेटौँडामा उद्धार >> पाठ्यपुस्तक छपाइको काम सकियो, वैशाखअघि विद्यालयमा किताब पुग्ने केन्द्रको दावी >> फुलबारीको अध्यक्षमा हिक बहादुर विजयी >> सिएनआईयुईएफ लुम्बिनी च्याप्टरको नेतृत्वमा राजन कसजु >> महिला एएफसी एशियन कप २०२६ छनोट चरणको ड्र सार्वजनिक >> निजामती सेवा विधेयकका विषवस्तुबारे अर्थमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण >> काठमाडौं महानगरपालिका कर्मचारीलाई तलब नदिए सात दिनको अल्टिमेटम >> नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छः प्रधानमन्त्री >> राष्ट्रिय परिचयपत्र बनाउन आएका वृद्धको जिल्ला प्रशासन कार्यालयमा मृत्यु >> पुनस्थापनाको माग गर्दै कुलमानको सर्वाेच्चमा रिट, शुक्रबार पेसी >> आईपीएल २०२५: आज हैदराबाद र लखनउ खेल्दै >> ११ औ बुटवलश्री शारीरिक सुगठनको तयारी पुरा >> प्रतिनिधिसभा बैठक ३ घन्टा ढिलो गरी २ बजे बस्ने >> १८ वर्षसम्म संक्रमणकालीन न्याय नटुंगिदा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज भइसक्याेः प्रधानमन्त्री >> कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित >> आज भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान >> ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा >> घरमा नै यसरी बनाउनुहोस् पनिर कट्टी रोल >> माओवादी निकट प्रेस सेन्टरले दिने विभिन्न पुरस्कार घोषणा >> देश गम्भीर अर्थ राजनीतिक संकटमा फसेको छः डा.भट्टराई >> संसदको अबरोध खुलाउन सभामुख छलफलमा >> सुनको मुल्यमा एकैदिन १३ सय रुपैयाँले वृद्धि >> लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु >> एसईईका विद्यार्थीलाई रु. २० मै टेलिकमको अफर >> शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने >> सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री >> प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी >> थप तीन राजनीतिक दल खारेज पाँच दल खारेजीको प्रक्रियामा >> औद्योगिक क्षेत्रमा आगोको कहर >> महँगी बढेको बढ्यै, अनुगमन खोई ? >> प्रदेशका प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट >> पाहुना सहकारीः साबधानी नभए डुब्नसक्छ बचत >> आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु >> एनआईसी एशियाद्वारा बाणगंगाका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान

लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला !

विद्युतीय बस संचालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा सञ्चालन गठन गरेको कार्यदलले २०७९ सालमै प्रतिवेदन र कार्यविधिको मस्यौदा तयार पारिसकेको थियो । नम्बर प्लेटको समस्या समाधान नभएकोले कार्यविधि लागु हुन सकेको थिएन ।
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बुटवल, १३ चैत ।
थन्कीएर बसेका लुम्बिनीका विद्युतीय बस चल्ने भएका छन् । उच्च अदालत बुटवलले लुम्बिनी विकास कोषमा आएका विद्युतीय गाडीलाई सेतोबाट हरियो नम्बर प्लेट बनाउन लुम्बिनी प्रदेश सरकार यातायात व्यवस्था मन्त्रालयलाई परमादेश जारी गरेपछि बस सञ्चालनको बाटो खुला भएको हो ।एसियाली विकास बैंकले ग्रिन ईनर्जी फण्डबाट प्रदान गरेका ५ बस र १४ वटा भ्यान गरि १९ बिद्युतीय गाडिलाई सेतो नम्बर प्लेटबाट पर्यटक सवारी बोक्ने हरियो नम्बर प्लेटमा एक महिनाको समय तोकेर परिवर्तन गर्न यातायात व्यवस्था मन्त्रालयलाई अदालतले परमादेश जारी गरेको हो । उच्च अदालत तुल्सिपुर बुटवलका न्याधिशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको इजलाशले सोमबार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदले निर्णय गरिसकेकाले सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेट बनाई पर्यटक सेवाका लागि सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

तराई मधेश मानव अधिकार गृह (माहुरी होम) का तर्फबाट राम विकास चौधरीले दायर गरेको रिट दिएका थिए । निवेदकको तर्फबाट अधिवक्ताहरू रेशम अधिकारी र बाबुराम भुसाल तथा विपक्षिका तर्फबाट महान्यायधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले बहस गरेका हुन ।उत्प्रेषण रिट खारेज गरेपनि अदालतले नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको सहमति, लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय र सार्वजनिक लेखासमितिबाट २०८१ जेठ ६ मा प्रदेश सरकारलाई निर्देशन भएको थियो । तर, यति हुँदा पनि यातायात व्यवस्था कार्यलय बुटवलले नम्बर प्लेट परिवर्तन नगरेपछि २ बर्षदेखि बस सन्चालनमा आउन सकेको थिएन ।‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ को खण्ड ख बमोजिम हरियो प्लेटमा परिवर्तन गर्न सकिने कानुनी मार्ग उपलब्ध रहिरहेको हुँदा सोहि मार्ग अवलम्बन गरि एक महिना भित्र उक्त सवारीहरूलाई हरियो प्लेटमा परिवर्तन गरी सन्चालनमा ल्याउन परमादेश जारी हुने ठहर्छ परमादेशमा भनिएको छ ।

उक्त विद्युतीय बस संचालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा सञ्चालन गठन गरेको कार्यदलले २०७९ सालमै प्रतिवेदन र कार्यविधिको मस्यौदा तयार पारिसकेको थियो । नम्बर प्लेटको समस्या समाधान नभएकोले कार्यविधि लागू हुन सकेको थिएन । यो परमादेशसँगै अब कोषलाई नम्बर परिवर्तन गरी सञ्चालनका लागि बाटो खुलेको छ । कोषले केही समययता दानपात्र राखेर २ वटा बस सन्चालनमा ल्याएको छ । यो परमादेशले विद्युतीय बस तथा भ्यान बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरूको सेवामा संचालनका लागि बाटो खोलिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%