ट्रेंडिंग:

>> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन

कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

कपिलवस्तु, ६ चैत

कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित जिल्लाकै पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल बिजयी भएको छ ।

नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियन नेपालको गठबन्धन (संयुक्त विद्यार्थी संघ) बाट अध्यक्षका उमेदवार रहेका नेविसंघका सन्दीप यादवले ४ सय ७३ मत पाएर अध्यक्ष निर्वाचित भएका छन् ।

उनका प्रतिष्पर्धी अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनका उम्मेदवार रहेका अनेरास्ववियुका राज अग्रहरीले २ सय ६५ मत पाएका छन् । निर्वाचनमा कुल ९ सय ६५ मतदाता मध्ये ७ सय ४७ मत खसेकोमा अध्यक्ष पदमा ९ मत बदर भएको थियो ।

त्यसैगरी सचिव पदमा संयुक्त प्यानलका मारुफ खानले ४ सय ११ मत पाएर चुनाव जित्दा अनुप चौधरीले ३ सय १७ मत पाएर पराजित भएका छन् । कोषाध्यक्षमा संयुक्त प्यानलकै आराधना पाण्डेयले ४ सय ३० मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका सलिम अहमद मुसलमानले २ सय ९१ मत पाएका छन ।

त्यसैगरी सदस्यहरुमा संयुक्तका करन कुर्मी ४ सय ५३, पंकज कुमार पासवान ४ सय ३९, परशुराम यादव ४ सय ३६, कुमारी शुभम वर्मा ४ सय ५२ र बजरंगी रैदास ४ सय ४९ मत पाएर निर्वाचित भएका छन् ।

जिल्लाको बाणगंगा नगरपालिकाको सिद्धार्थ क्याम्पस बाणगंगा र गौतम बुद्ध क्याम्पस बुद्धभुमी २ मा नेविसंघले निर्वाचन जितेको छ । उता बाणगंगा बहुमुखी क्याम्पस लौगाई, फलाहारी बाबा बहुमुखी क्याम्पस महाराजगंज, नेपाल आदर्श बहुमुखी क्याम्पस शिवराज १ र समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा अनेरास्ववियुको नेतृत्वले जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?