ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

निर्वाचनका माध्यमबाट प्रतिनिधि चुन्ने अवसर

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

२०७२ सालमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान ८ बर्षमा प्रवेश गरेको छ । यही बीचमा हामी नेपाली २०७९ को केन्द्रिय र प्रदेश निर्वाचनको संघारमा छौ । निर्वाचनपछि बन्ने सरकार आत्मनिर्भर हुनुपर्ने कुरा उठिरहेको छ । अब नेपालको विकास नेपालीले गर्नुपर्छ भन्ने कुरामा दुईमत नहोला । हाम्रा दायाँ र बायाँ रहेको छिमेकका माझ रहुदै गर्दै त्यहाँबाट आउने लगानीले सम्बृद्ध र सम्पन्न हुन आबश्यक देखिएको छ । भारतको आजादका साथ नेपाल भारतको असमझदारी लाई समझदारीमा बदल्दै अघि बढ्नुपर्दछ । नेपाल र भारत बिचको सौहार्दता कायम राख्दै समय अनुसार एक आपसमा नेपाली नागरिक अगुवा समाजका तर्फबाट भारतीय जनतालाई लाभ पु¥याउदै नेपाल भारत सम्वन्धलाई अझै परिस्कृत गर्नु जरुरी छ । नेपाली प्रबृद्ध समाजका तर्फबाट सुझावसहित भारत सरकारको समक्षमतालाई मुल्याङ्गन गर्दछौ । समग्र भारत बर्षलाई हिन्दु राष्ट्र कायम राख्दै नेपाली समुदायबाट सम्मान हुने कुरामा जानकारी गराउँदछौ । जम्मु कास्मिरबाट कन्याकुमारीसम्म एक भारत अक्षुण भारतको नीतिमा सहगोग पुग्नेछ । मोदीज्यूको दूरगामी सोचमा बल पुग्नेछ । जनजनको चाहना अनुसार लाभ उठाउनमा सहयोग पुग्छ पुग्नेछ ।

मित्र राष्ट्र भारत सरकार विश्व शक्ति राष्ट्रको सूचिमा माथि नै छ । त्यो स्वागतयोग्य कुरा हो । मित्र राष्ट्र भारतको जनघनत्वको हिसाबले कुल जनसंख्याको १ अर्ब ४० करोड मध्ये सम्पन्न बिपन्नका बीच निम्नस्तरका व्यक्तिको जीवनस्तर उकास्न त्यहाँका पुरुष महिला एक नभनी अभियानमा छन । त्यसबाट नेपालले लाभ उठाउन सकिन्छ । आगामी दिनमा पनि नेपाल र भारतका प्रधानमन्त्री तथा मन्त्री, बुद्धिजिबी बर्ग तथा सबै नागरिकबाट एक आपसमा हातेमालो रहनेछ भन्ने सुझाव राख्दछौ । उत्पादन बृद्धि अनुसार महंगीको अनुपातमा राहत दिन प्रधानमन्त्री सफल हुनुहुनेछ भन्ने कामना गर्नु अन्यथा होइन । भारत सरकार सरदर ९० प्रतिशत हिन्दु जनताको बहुमतद्वारा बिशाल राष्ट्र भारतको गरिमामय पद र राष्ट्रको धरोहर प्रधानमन्त्री बिराजमान हुनुहुन्छ । भारतीय जनता अग्रणी स्थानमा पुगेका छन् । स्वयं भारतका जनताद्वारा अत्याधिक क्रुर शासकहरुको अत्याचार सहन गर्दै असली हिन्दुस्तानी कहलाउन सक्छन । २१ औँ शताब्दीमा हालसम्मको बुझाईको आत्मसाथ गर्दा महान राष्ट्र भारत असली हिन्दुस्तान हो । भारतमा बौद्धिक विकास भएका क्षमतावान व्यक्तित्व भएको धनी देश हो । अत्याधिक तथा भौतिक सम्पदा हुँदाहँुदै सुराकीहरुको खेलबाट मुक्त हुदै हालसम्म भारतले आफ्नो अभियान पार गरिआएको छ । समग्र भारत बर्ष भारतीय नागरीकको चाहना परम्परादेखि थिचोमिचोमा परेका भारतबासी हिन्दु राष्ट्र कायम राख्न चाहन्छन । पूर्व नेतृत्वको अदुरदर्शी सोच १९४७ को बेलायतको बिदाई पश्चात जातीय आधारमा जनसंख्या सहित केही भुभाग गुमाउदै गरेको मुलुक सो समयको अन्तरालमा हिन्दु राष्ट्र घोषणा हुन सक्ने सम्भावना न्यून हुन पुग्यो । सायद कमजोरी रहयो । पूर्व अवस्थामा समग्र भारतबासी नागरीक थिचोमिचोमा परे । वर्तमान नेतृत्वको दुरगामी सोचबाट भारतबासी नागरीकले लाभ उठाउन सक्नेछन । भारतमा इस्ट इन्डिया कम्पनीका माध्यमबाट बेलायतीहरुले दुईसय बर्ष बढी शासन चलाए । हिन्दु गैर हिन्दुका बिच मेलमिलाप हुन दिएनन् । नेपाल भारत सम्बन्ध सनातन हिन्दु धर्मको आस्था हो । अहिंसा हिन्दु धर्मको बिशेषता हो । भारतीय जनताद्वारा हिन्दु धर्मको संरक्षणमा मौसम अनुसार धुमधामका साथ धार्मिक कार्यक्रममा सरिक हुन्छन ।

नेपालको सुरक्षा निकाय क, ख, ग श्रेणीमा गणित देखिन्छ । क श्रेणीमा नेपाली सेना अनुमान ९५ हजार, ख श्रेणीमा सशस्त्र प्रहरी बल ४५ हजार र ग श्रेणीमा जनपद प्रहरी ७० हजार गरि जम्मा २ लाख २० हजार पर्न आउँछ । नागरिकसँग सिधा सम्पर्कमा रहने जनपद प्रहरी ७० हजारले २ करोड ९२ लाख नागरिकमध्ये एक प्रहरी बराबर ४१७ जनाको रेखदेखमा अपुग देखिन्छ । समग्र सुरक्षा निकायलाई समाबेस गराउँदा दुई लाख २० हजार सुरक्षाकर्मीमा १३२ व्यक्तिको सुरक्षा दिनुपर्ने देखिन्छ र त्यो संख्या अपुग हुन्छ । समय अवस्थाले जाने अन्जाने अवाञ्छित गतिबिधि बढेको देखिन्छ । रोकथामको अवस्था महसुस गर्दा सशस्त्र प्रहरीबल जनपद प्रहरीको समाबेसका साथ बृद्धबृद्धा अपाङ्ग बालबालिकाको सुरक्षा प्रदान गर्न नेपालको कुल जनसंख्याको २५ जना बराबर सुरक्षाकर्मीको दरबन्दी थप गरी लाभ पु¥याउनु पर्ने हुन्छ ।

सुरक्षाकर्मीको सेवा सहयोगका लागि मनोबल उकास्न दर्जा अनुसारको सेवालाई मान्यता दिनुपर्ने हुन्छ । उपल्लो श्रेणीबाट कुनै अवाञ्छित गतिबिधिले प्रश्रय नपाउँदा सेवाको सम्मान हुन सकोस भन्ने हो । त्यसैगरी नेपालमा बार्षिक बजेट बिनियोजन गर्छौ तर रकम पूराका पूरा खर्च भएको पाईदैन । बिकास अलपत्र छ र योजनामा रकम थन्किएर बसेको छ । नागरिक रोजगारीबाट बञ्चित छन । कुनैपनि मुलुकको सेना राष्ट्रको शान सम्झनुपर्छ आदेशलाई शिरोधार्य गरेको हुन्छ । सेनाले राष्ट्र सम्झनु पर्छ, सेना ईज्जत सम्झनुपर्छ । सेना अनुशासित मानिन्छ । सबै नागरीकको खुल्लापनले नेतृत्वबाट भोट बैकमा सामेल गराउँदा नागरिकले लाभ नउठाउँदा छटपटाहट हुनुपनि स्वाभाविक देखिन्छ । ०४६ साल पहिला सर्वसाधारणसँग थिएन । नगदका लागि नागरीक मुलुकमा गन्तव्य बने । केही राष्ट्रहरुबाट कुनै न कुनै प्रवाह बितरण हुदै आयो । परिणाम घरघरमा मण्डली.बढ्यो । समयले झसङ्गझसङ्ग गराउँदा पूर्व उत्तराधिकारीबाट नागरिकमा लाभ पु¥याउन सकेनन् । नेपाली नागरिकसँग तीन क्षमता छन । अव मुल्यांकन हुनपुग्यो । आफैमा सिप छ । नेपालीसँग नगद र गहना सुन छ । परिवार परिवारमा थोरै धेरै जमिन छ । सेना एक आपसको संगठित संस्था हो । दर्जा योग्यताका आधारमा प्रदान गरिन्छ । अमेरिका प्रबेश गरेको मुलुक स्थिर शान्ति छैनन् । नेपाल सरकारले सुरक्षा नीति पारदर्शी बनाउनु पर्ने देखिन्छ । नागरिकको सुरक्षा कसले दिने ? बर्तमान समयमा न्याय खोज्यो भने दर्शाउँछ । हामी ईमान्दार छौ भने छिमेकका लागि मात्र आफ्ना लागि बिश्वास नगरे पनि नहुने गर्न पनि नसकिने । कुन समयमा के हुने हो बेला बखतको जनलहरले लोकतन्त्र गणतन्त्रका साथ मानव अधिकारको बोलीको स्वतन्त्र प्रयोग गर्दछौ । बोलीको प्रभावले हाल नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पेको हो । अहिले सवैतिर भ्रष्टाचार भयो भनिएको छ । लोकतन्त्र गणतन्त्रका माध्यमबाट उच्च श्रेणीबाट हुने कार्य गतिबिधी थाहा पाउने अबसर पाएका छौ । लोकतन्त्र भन्दा पहिला कहाँ कसले के गरे के गरेनन, अनभिज्ञ रहयौ । ०४६ सालको शुरुदेखि हालसम्म श्रमका लागी बिभिन्न मुलुक पुग्यौ । नेपालीका लागि एक गप्त बन्यो– साउदी अरब भेडा चराउने । हामी कुन अवस्थामा थियौ, अहिले हामी केही न केही अर्धशिक्षित अवस्थामा छौ । शुभ अशुभ समाचारका लागि कानुन शिरोधार्य गराउन हामी नागरिकबाट न्यायाधिश बन्नुपरेको छ । हाम्रा उत्तराधिकारी पनि परिवर्तन नहुनेछन । नेपालीको उपलब्धी गणतन्त्रको दोस्रो कार्यकालमा राष्ट्र प्रमुखमा बिद्यादेबी भण्डारी, प्रथम महिला प्रधान न्यायाधिशमा सुशीला कार्की, सभामुखमा ओनसरी घर्ती मगर रहनु भयो । यसलाई नेपालको सफलता मान्नुपर्छ । मन्त्रीपरिषद सिफारिसमा रुकमाङ्गत कटुवाल, छत्रमान गरुङ्ग, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्रभुराम शर्मा नेपाली नागरिकबाट नियुक्त भएका हुन । कठिन परिस्थितीमा गणतन्त्रका लागी रुक्मागत कटवालले खेलेको भूमिकाप्रति सम्पूर्ण नेपालीबासी कृतज्ञ हुनुपर्छ । नेतृत्व बर्गले जनचाहाना अनुसार कार्य गर्न सकेको छैन भनिरहँदा हामी नागरिक बिना बर्दीका सिपाई हो । सबै नागरीक सैनिक जीवनबाट अनुशासित हुनेछौ । हामी सबै नागरिक छिमेकमा चुल्हो चौकामा परिश्रम खर्च गरिरहेका छौ । नेपाली नेतृत्वबाट मेरो अङ्गले गरेको भनि बुझनुप¥यो । अहिले कोहीपनि सम्बेदनशील नभएको अवस्था छ । नेपालीको निरन्तरता कमजोरी हो या बाध्यता ? अवको दिनमा नेपाली नागरिकको आत्म सम्मानलाई ठेस पु¥याउने कार्य कहिँकतैबाट हुनुहुँदैन । अव निर्वाचन आउँदैछ । यो निर्वाचनलाई देश विकासको अवसरमा रुपमा उपयोग गर्नुपर्दछ । पाँच बर्षका लागि नेपालीले आफ्ना प्रतिनिधि चुन्दैछन् । यो समयलाई ध्यान दिनुपर्दछ । राम्रो प्रतिनिधि चुन्ने अवसरबाट कोही पनि चुक्नु हुँदैन ।
बुटवल–१५ सेमलार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission