© २०२३
काठमाडौं ।
जसपा नेपालले सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशमध्ये पाँच वटाको पक्षमा मतदान गर्न सकिने जनाएको छ ।
मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले भूमि सम्बन्धीबाहेकका पाँच अध्यादेशको पक्षमा मतदान गर्न सकिनेबारे छलफल भएको जनाएको हो ।