© २०२३
काठमाडौँ, २० माघ ।
नेपाल वुमन्स टी-२० अन्तर्राष्ट्रिय ट्राइ-सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेको हो।
नेपाललाई पहिलो खेलमा हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा थाइल्यान्डसँग पराजय भएको थियो।
दुवै खेल हारेको नेपाल भने पहिलो जितको खोजीमा छ।