ट्रेंडिंग:

>> द प्याडलर्स राईडरलाई बुटवलमा स्वागत >> लखन थापा फुटबलको सेमिफाईनल समीकरण पूरा >> दाङको धारपानीमा महाशिवरात्री पर्वमा मेला लाग्ने >> दशवटा लायन्सद्वारा गौशालामा आहारा प्रदान >> पर्यटन विकास आर्थिक समृद्धिको आधार : मन्त्री न्यौपाने >> एक लाख पुरस्कार जित्ने शाइन रेसुंगा राष्ट्रिय दौडमा नाम दर्ता गराउने म्याद शुक्रबारसम्म >> सेमिफाइनलमा क्यानन र शान्ति बी तथा नविन र शान्तिको ए भिड्दै >> आफैं फ्रेस हुन सकेन बर्दघाटको रिफ्रेस सेन्टर, सञ्चालनमा नआउँदै उप्किन थाल्यो भित्ता >> नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड >> चरेस तस्करीको नयाँ काइदा : हातमा जर्किन, जर्किनभित्र साढे ११ किलो चरेस >> पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा >> शेयर बजार आज सामान्य रूपमा बढ्यो >> हनुमानढोकामा एक पुरुषको शव भेटियो, हत्या आशंका >> नेपालको निर्यातमा ४६ प्रतिशत वृद्धि >> तिलोत्तमामा अब पर्यावरणमैत्री शवदाह गृह >> मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना >> लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ >> काभ्रेमा जन्ती बोकेको बस २०० मिटर तल खस्यो, एक जनाको मृत्यु >> लप्सीफेदी सबस्टेशन निर्माणमा ४०० केभी क्षमता >> एचपीभी खोप अभियानमा ९२ प्रतिशत किशोरीहरूको सहभागिता >> हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा >> कक्षा ११ र १२ को पुराना आंशिक र ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक >> केवलकार निर्माणको विरोधमा पाथीभारासम्म पदयात्रा, राजेन्द्र महतोको नेतृत्व >> देउवाको भारत भ्रमण स्थगित, दिउँसो ३ बजे थियो उडान तालिका >> फेसबुकमा लाइभ भिडियोहरू अब ३० दिनपछि मेटिने >> रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् तीन एजेन्डा >> केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने >> तनहुँमा ‘स्वाइन फ्लु’को प्रकोप: १८ बंगुरको मृत्यु >> ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा >> पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादी बैठक स्थगित >> शिक्षाको रूपान्तरण र विकासको निरन्तरता आवश्यक छः महासचिव पोख्रेल >> आज सुन तोलामा ५ सय रुपैयाँले बढ्यो >> वडा अध्यक्षले माफी मागेपछि सहमति भयो >> स्वर्गद्वारी घाटमा प्रकृतिको अन्त्येष्टी, ७६ वर्षीय हजुरबुवाले दिए प्रकृतिलाई दागबत्ती >> गौशाला सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता >> जिल्लास्तरीय बास्केटबलको अन्तिम चारको टुगो >> भैरहवा विमानस्थलबाट विदेशी मुन्द्रासहित भारतीय पक्राउ >> शिक्षा शाखा प्रमुखमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाहीको माग >> ७४ बर्षे प्रजातन्त्रः नेपाली जनताले के पाए ? >> सरकारः प्रकृतिलाई न्याय दिलाउ >> ‘ब्याज अनुदान’ ले युवालाई व्यवसायमा प्रोत्साहन >> अनलाइन ठगी मुद्दा बढ्दै >> रूपन्देहीका हाटबजारको कथा: सरकारको डर, टेकोको भर >> प्रकृति लम्सालको शव भैरहवा ल्याइयो >> पश्चिमी न्यून चापीय प्रणालीको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> भ्रष्टाचारीलाई संरक्षण गर्ने विधेयकको विरोधमा माओवादी : बलदेव >> लुम्विनी प्रदेशमा महिला भन्दा बालिका बलत्कारको घटना डरलाग्दो >> बुुटवल कालिकामा सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु >> देवदह ब्याईजलाई लखन कपको उपाधि >> ज्ञानगंगा पाठशालाले मनायो १३ औं वार्षिकोत्सव

निःशुल्क ज्योतिष शिविर सम्पन्न

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

बुटवल, १७ माघ ।

विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशको आयोजना तथा श्री शनिदेव मन्दिर ज्योतिष विज्ञान अनुसन्धान केन्द्र कपिलवस्तुको संयोजनमा बुद्धभूमि नगरपालिका १ विरपुर स्थित शनिदेव मन्दिरको प्राङ्गणमा बिहीबार निःशुल्क ज्योतिष, हस्तरेखा, वास्तु र तन्त्र सम्बन्धी शिविर सम्पन्न भएको छ ।

नेपालमै पहिलोपटक आयोजना गरिएको शिविरमा विश्व ज्योतिष महासङ्घका लुम्बिनी प्रदेश सभापति ज्यो.जनार्दन न्यौपानेको नेतृत्वमा ज्योतिष मनोहर घिमिरे, हरि पाण्डे, वासुदेव मरासिनी, खेमराज भण्डारी, लक्ष्मीनारायण सुवेदी, शिवहरी मरासिनी, प्रकाश भट्टराई, हस्तरेखा एवं तन्त्रविद् खिम प्रसाद पोडेल, कुरेश पाण्डे लगायतले परामर्श दिएका थिए ।

माघ २१ गतेदेखि २९ गतेसम्म आयोजना गर्न लागिएको नव दिवसीय नवग्रह अनुष्ठान तथा धान्यान्चल श्रीमद भागवत ज्ञान महायज्ञको पूर्व सन्ध्यामा आयोजित शिविरमा सो धामका प्रमुख संरक्षक पीठाधीश बाबा योगीराज, धामका अध्यक्ष पशुपति अर्याल लगायतले यस प्रकारको कार्यक्रम अहिले सम्म नसुनेको नदेखेको तर आफ्नै क्षेत्रमा यस प्रकारको शिविर सञ्चालन गर्न पाउँदा अत्यन्त खुशी लागेको र यसले सबै क्षेत्र, वर्ग र समुदायलाई समेटेकोले सनातन धर्म रक्षा तथा संरक्षणमा ठूलो योगदान पु¥याउने बताए । शिविरमा कपिलवस्तु र अर्घाखाँची जिल्लाबाट २०० सय भन्दा धेरै सेवाग्राहीले निःशुल्क ज्योतिष शिविरबाट लाभ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%