ट्रेंडिंग:

>> मेयर कप छात्र/छात्रा फुटबलमा ११ खेलहरु सम्पन्न >> एमाले रुपन्देहीमा भाँडभैलो, खानेपानी निर्वाचनको रिसिवी साँध्न भद्र सहमति तोडेर मनोनयन >> आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण >> प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस् >> प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती >> हराउदै काष्ठकला संस्कृति, लोप हुदै पेशा >> उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल >> प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग >> केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही >> अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख ठगी गर्ने शर्मिला विष्ट पक्राउ >> त्रिविकाे वार्षिक क्यालेन्डर कडाईका साथ कार्यान्वयन गरिने >> भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ? >> ३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता >> बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? >> भुर्तेल बने दीप गायन तारा >> डल्फिन पोलिप्लास्टलाई गुणस्तर प्रमाण >> राष्ट्रियस्तरको भलिबल रोल्पामा >> ट्रक व्यवसायीको माग सम्बोधनमा ढिलाई >> ब्राह्मणवाद र जातीयताको सन्दर्भमा बौद्ध शिक्षा >> सरकारलाई विकासको चिन्ता छः प्रधानमन्त्री >> शिवराजका विपन्न परिवारलाई ‘सुरक्षित आवास’ >> सवारी दुर्घटनामा परेर ६ महिनामा १२ सय ३३ जनाको मृत्यु >> रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता, साढे ८ करोड बिगो >> रुपन्देही प्रहरीद्वारा चोरीमा संलग्न पाँचजना पक्राउ >> मुक्त कमलरीले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र  >> द प्याडलर्स (भारत) को सास्कृतिक राईड शुरु >> जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि होराईजनलाई >> चौधौं पटक हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान >> उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने >> नहरपुर र मोतिपुर विजयी >> देश विकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको छः प्रधानमन्त्री >> केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो >> रोहिणीका वडाध्यक्षले कर्मचारी कुटे >> भारतको उडिसामा नेपाली बिधार्थी माथी भएको धरपकडमा प्रधानमन्त्रीको चासो >> मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू (फोटो फिचर) >> नेप्से परिसुचक झन्डै ३० अंकले वृद्धि >> अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने >> अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री >> नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत >> अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई बुझायो १० बुँदे ध्यानाकर्षणपत्र >> कुम्भमेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, देवदह रुपन्देहीका ३ जनाको मृत्यु >> प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन >> जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ >> परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता >> गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज >> नेपालले पायो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि >> सुनको भाउ आज प्रतितोला १२ सयले बढ्यो >> एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन >> अदभुत पिठशक्ति शिवलिंगा : १ इन्चबाट ४ फिट पुग्यो >> वायु प्रदूषण नियन्त्रणमा लापरवाही

‘बिजनेस प्लान’ मा वाणिज्य क्याम्पस प्रथम

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

बुटवल, १७ माघ ।
महाकवि देवकोटा क्याम्पसको आयोजनामा सुनवलमा भएको बिजनेस प्लान कम्पिटिसनमा लुम्बिनी वाणिज्य क्याम्पस प्रथम भएकोे छ ।नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाका १३ वटा क्याम्पसहरूले सहभागिता जनाएको उक्त कम्पिटिसनमा सहभागिहरूले विभिन्न नयाँ र फरक किसिमका व्यवसायिक परियोजना तयार पार्नुका साथै सोको प्रस्तुतिकरण समेत गरेका थिए ।

प्रथम भएको लुम्बिनी वाणिज्य क्याम्पसले काम दाम शीर्षकमा अनौपचारिक क्षेत्रमा काम गरिरहेका कामदारहरूलाई औपचारिक रूपमा रोजगारी सृजना गर्ने र घरायसी काममा अति आवश्यक कामदारको सहज उपलब्ध गराउने उद्देश्य सहितको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । काउन्सिलिङ, प्लेसमेन्ट एण्ड इन्टरप्रेनरसिप डेभलपमेन्ट सेल संयोजक मुकुन्द ज्ञवालीले संयोजन गरेका थिए ।

लुम्बिनी वाणिज्य क्याम्पसको समुहमा विद्यार्थीहरू आशिष अर्याल, कल्पना प्रसाईं र मनिशा पाण्डेले सहभागिता जनाएका थिए । यस्तै कम्पिटिसनमा बुटवल बहुमुखी क्याम्पस द्वितीय तथा स्काई इन्टरनेशनल कलेज बुटवल तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुने क्याम्पसले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद, प्रमाण पत्र र शिल्ड प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%