ट्रेंडिंग:

>> द प्याडलर्स (भारत) को सास्कृतिक राईड शुरु >> जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि होराईजनलाई >> चौधौं पटक हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान >> उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने >> नहरपुर र मोतिपुर विजयी >> देश विकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको छः प्रधानमन्त्री >> केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो >> रोहिणीका वडाध्यक्षले कर्मचारी कुटे >> भारतको उडिसामा नेपाली बिधार्थी माथी भएको धरपकडमा प्रधानमन्त्रीको चासो >> मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू (फोटो फिचर) >> नेप्से परिसुचक झन्डै ३० अंकले वृद्धि >> अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने >> अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री >> नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत >> अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई बुझायो १० बुँदे ध्यानाकर्षणपत्र >> कुम्भमेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, देवदह रुपन्देहीका ३ जनाको मृत्यु >> प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन >> जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ >> परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता >> गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज >> नेपालले पायो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि >> सुनको भाउ आज प्रतितोला १२ सयले बढ्यो >> एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन >> अदभुत पिठशक्ति शिवलिंगा : १ इन्चबाट ४ फिट पुग्यो >> वायु प्रदूषण नियन्त्रणमा लापरवाही >> खस्किदै सरकारी सेवाको प्रभावकारिता >> बुटवलमा खेल प्रतियोगिताको ‘बाढी’ >> रोल्पामा अर्को क्याम्पस थपियो क्याम्पसलाई उत्पादनसँग जोड्ने >> समुदायको सहयोगले स्कुलमा संग्राहालय सीप >> प्रधानमन्त्री ओली आज दाङ आउँदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्ने >> पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हिमपातको सम्भावना >> माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न नपाउने >> पराष्ट्रमन्त्री राणा र जयशंकरबीच ओमानमा भेटवार्ता >> थाई वन परम्परा प्रचारका लागि एक हप्ते आध्यात्मिक यात्रा >> निजामती कर्मचारी संगठनको केन्द्रीय समितिमा रुपन्देहीका ५ जना निर्वाचित >> सूर्यनगर गोल्डकपको तयारी पूरा >> मेडिकल कलेजमा सिद्धार्थनगरको अनुगमन >> प्रधानमन्त्री ओली भोलि दाङ आउँदै >> लुम्बिनी प्रदेशस्तरीय छनोट खेल शुरु, रुपन्देही र नवलपरासी विजयी >> ज्ञानगंगा पाठशालामा बाल महोत्सव सुरु >> सुर्खेतमा कर्णाली उत्सव हुँदै >> आयोजक लखन ब्रदर्श फाईनलमा >> दोस्रो मेयर कप फुटबलको तयारी पुरा >> नेप्से परिसुचक दोहोरो अंकले वृद्धि >> मिलन टोल विकास संस्थाको २३ औं साधारण सभा >> सोमबारदेखि बुटवल खुला लन टेनिस >> वर्षमान पुनलाई प्रधानमन्त्रीले भने : अर्थतन्त्रको चिन्ता गर्नुअघि आफू अर्थमन्त्री भएको बेला सम्झिनू >> तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री >> पोखरामा बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन >> पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

काठमाडौं ।

गायक विजय लामा २८६१औं सोनाम ल्होसारको अवसरमा राजधानीको टुँडिखेलमा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गर्न जाँदैछन्। माघ १७ गतेको दिन उनले आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिने छन्।

गायक विजय लामा एण्ड द व्याण्डको प्रस्तुतिमा उनले नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी, माया है बस्ला रसैले लगायतका एक दर्जन बढी लोकप्रिय गीतहरू गाउनेछन्। ल्होसार मूल समारोह समितिको आयोजनामा हुन लागेको यो कार्यक्रमको व्यवस्थापक नमस्ते साउण्ड रहेको छ।

कार्यक्रम सकिए लगत्तै गायक लामा दुबईको क्लब याक एण्ड यती एभरेष्ट बार दुबईमा प्रस्तुतिका लागि उड्ने छन्, जहाँ फेब्रुअरी १ तारिखका दिन उनले एकल प्रस्तुति दिनेछन्। यस कार्यक्रमको आयोजक दुबई नेपाली रक्स हो।

सांगीतिक यात्रासँगै सामाजिक कार्यमा पनि व्यस्त रहेका गायक लामा हाल देशभरका गरिब र असहाय टुहुरा सँग मद्दत गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%