ट्रेंडिंग:

>> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी >> पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना >> जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश >> प्रविधिको बाढीमाथि रेडियो जोगाउने चिन्ता >> के बुटवल नुन व्यापारले बनेको शहर हो ? >> रानीमहलमा दुई मुख्यमन्त्रीको ‘समृद्धि प्रेम’ >> स्वर्गद्वारी गुठी आन्दोलनः मोही किसानको न्याय खोजी राजधानीसम्म >> तीन मिठाई पसललाई ६० हजार जरिवाना >> फेब्रुअरी महिनाः आयोडिन नुनको महिना >> मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपः विदेशी टिमसहित आठ टोली भिड्ने >> मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा >> रानीमहलमा लुम्बिनी र गण्डकीको समन्वयात्मक बैंठक >> ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी, महिला पक्राउ >> मिलनको ह्याट्रिकमा आयोजक लखन विजयी >> क्याननको रजत महोत्सव >> यी हुन प्लेब्वाईमा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका >> अष्ट्रेलियाको सात शहरमा नेपथ्य >> चिकित्सा शिक्षा आयोगको बैठकः मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन जोड >> ‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान >> पत्रकारिता र सञ्चारः उहिले र अहिले >> फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर >> सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो >> ‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने >> च्याम्पियन्स लिग: सिटीको मैदानमा रियलको रोमाञ्चक जित >> खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ >> आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु >> युरोप जान्छ झापाका सुपारीको पातका बटुका >> अचम्मको छ मेरो समाज ! >> बुद्धको मानवतावादी शिक्षा >> भ्रष्टाचार सूचकांकले बढाएको चिन्ता >> ‘सामाजिक सञ्जाल नियमन गरौं’

गुल्मीमा तीन जनाको मृत्यु

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

गुल्मी, ०९ माघ ।
गुल्मीमा छुट्टाछुट्टै र्दुघटनामा परी मंगलबार तीन जनाको मृत्यु भएको छ । गुल्मीको मालिका–८ कालीमाटी निवासी वर्ष ६० का लालबहादुर रोका, मदाने–६ की वर्ष ६० की हुमी सार्की र ईस्मा–५ की वर्ष ३९ की शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मालिका–८ का लालबहादुर रोकाको मंगलबार बिहान घर नजिकैको आफ्नै बारीमा घोप्टो अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिएका छन । रोकाको शव मंगलबार बिहान स्थानीयले देखेपछि घटना शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी उपरिक्षक राजन भुजेलको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाको प्रकृति हेर्दा थप शंकास्पद देखिएको भन्दै प्रहरीले घटनाको थप अनुषन्धान गरिरहेको बताएको छ ।
त्यसैगरी मदाने–६ निवासी हुमी सार्कीको पुर्कोटदह बजारबाट घर फर्कने क्रममा मदाने–६ अन्तरगत सल्लेपाटा स्थित बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरी जिल्लाको ईस्मा–५ की वर्ष ३९ की शान्ति कुमालको गुडीरहेको बसबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट गुल्मीको अर्खाबाङ् जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसबाट झरेपछि भाडाको विषयलाई लिएर झगडा भएपछि अचानक गुडिरहेको बसको ढोकामा झुण्डीन पुग्दा उनी लडेर शक्त घाईते बनेकी थिईन । घाईते बनेकी कुमालको उपचारको लागि गुल्मी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । घटनापछि प्रहरीले वस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?