ट्रेंडिंग:

>> सुप्रिम सहकारीमा रवि र छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, जनही चार करोडभन्दा बढी बिगो >> पिन कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी >> पुल भासिंदा पुर्व–पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध >> सही सूचना दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन >> प्रचण्ड माधव बार्तामा मिसिए अशोक राई >> युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ >> कुलमान घिसिङले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत अङ्क दाबी >> सुनचादी ब्यवसायीको रक्तदान तथा स्वस्थ्य परिक्षण >> प्रेस चौतारीको केन्द्रिय सदस्यमा को को भए मनोनित (सुचीसहित) >> नागरिक तर्साउने बाईक चालक कारवाहीमा >> १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने टोलीको बिदाइ >> अमेरिकी डलर संगै युरोपियन युरोको भाउ पनि स्थिर >> सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छे बैंकको सेयर बिक्रीमा ल्यायो >> तीन दिनदेखी लगातार सुनको मूल्य वृद्धि, तोलाको १ लाख ५४ हजार नाघ्यो >> थारु समुदायका युवा कला र संस्कृति संरक्षणमा जुट्दै >> धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु >> कस्तो होला अबको ३ दिन देशभरको मौसम ? >> रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने >> अटिजम भएका बालबालिकामा समावेशी शिक्षाको महत्व >> आउनुहोस् संकल्प गरौं– बाघखोरलाई आत्मनिर्भर बनाऔं >> प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट: दाङ र नवलपरासीको विजयी सुरुवात >> मृत्यु मार्गमा ‘ब्रेक थ्रु’ ले दिएको खुसी >> पाहुनालाई छैन परालको गुन्द्री >> कपिलवस्तुमा २४८ फरार प्रतिवादी पक्राउ >> भार्से गाउँमा किवीले फलाउँदै हरिया नोट >> अभिषेक चर्च अन्तिम चारमा >> गैंडहवाको १५ औं गाउँसभा >> रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन >> टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर, १६२ जनाले पाए सफाइ >> तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय >> तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएपछि परिवार आन्दोलित  >> धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने >> हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश >> ६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश >> त्रिभुवन आर्मी क्लबलाई उपाधि >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >> गैडाको खागसहित झापामा एक जना पक्राउ >> पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला >> मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य >> शिक्षकहरूलाई उपचार खर्चमा छुट दिने गृहकार्य अघि बढ्यो >> सेयर बजारमा गिरावट: नेप्से १८.१४ अंकले घट्यो >> नवलपुर क्षेत्रमा कर्मचारीहरूको लागि छुट्टै बस सेवा संचालनमा >> नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हरायो >> सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु >> लस एन्जलसको जंगलमा फैलिएको आगोले हलिउड हिल्ससम्म पुर्यायो, मृत्यु र ठूलो क्षति >> विराटनगरको होटल इस्टर्न स्टारमा नागरिक मृत भेटिए >> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु” >> सल्यानमा आमाले दुई बालिकालाई हत्या गरेकी पुष्टि

युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

काठमाडौं ।

युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखाका एक ब्यक्ति पक्राउ परेका हुन् ।

दोलाख वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?