ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

सुनचादी ब्यवसायीको रक्तदान तथा स्वस्थ्य परिक्षण

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

बुटवल, २६ पुस । बुटवल सुनचादी ब्यवसायी संघको चौथो/पाचौ साधारण सभा तथा दोस्रो अधिवेसनको अवसरमा स्वस्थ्य सचेतना कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान तथा ए वान हेल्थ एट केपिएल डाईग्लोष्टिकले प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो ।

संघको सचिवालयमा शुक्रबार वृहत रक्तदान, निशुल्क आखा, मृगौला तथा मधुमेह परिक्षण कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्दै ब्यवसायीक हकहित र मर्यादालाई कायम राख्दै सामाजिक उत्तरदायित्वमा समेत संस्था अगाडी रहेको बताईन । आफना सदस्यहरुको स्वस्थ्यप्रति सचेतना जगाउने गरि महत्वपूर्ण काम भएको भन्दै स्थानिय सरकारबाट समेत संस्थाको विकास र स्वदेशी दक्ष कालिगढ उत्पादनका अभियानमा साथ दिदै आएको बताईन । अघिल्लोवर्ष स्थानिय सरकारको सहयोगमा महिला कालिगढ उत्पादनको महत्वपूर्ण काम भएको भन्दै उनिहरुलाई रोजगारमा जोड्नसमेत उनले आग्रह गरिन ।

कार्यक्रममा बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष गकुल विश्वकर्माले ब्यवसायीहरुको स्वस्थ्य जाच गरि सचेतनासंगै सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य सरिता खडलुक बराल, नेपाल सुनचादी महासंघका केन्द्रिय सदस्य दिपक विश्वकर्मा, महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, निवर्तमान उपाध्यक्ष जोगलाल विक, संघका पूर्व जिल्ला उपाध्यक्ष एसरत्न वज्राचार्य,सहसचिव कृष्ण बहादुर सुनारले व्यवसायको प्रवद्र्धनमा व्यवसायीहरुको सहकार्य र सहअस्तित्वलाई सधै अगाडी राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा ६० युनिट रगत संकलन भएको तथा १ सय भन्दा बढीले निशुल्क स्वास्थ्य परिक्षण गरेको सचिव चुरामणी विकले बताए । यसअघि जिल्ला संघ, नगर संघ ब्यवसायी तथा कालिगढ बिच मैत्रिपुर्ण फुटसल प्रतियोगिता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?