ट्रेंडिंग:

>> भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा कुमार थापा >> सुप्रिम सहकारीमा रवि र छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, जनही चार करोडभन्दा बढी बिगो >> पिन कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी >> पुल भासिंदा पुर्व–पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध >> सही सूचना दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन >> प्रचण्ड माधव बार्तामा मिसिए अशोक राई >> युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ >> कुलमान घिसिङले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत अङ्क दाबी >> सुनचादी ब्यवसायीको रक्तदान तथा स्वस्थ्य परिक्षण >> प्रेस चौतारीको केन्द्रिय सदस्यमा को को भए मनोनित (सुचीसहित) >> नागरिक तर्साउने बाईक चालक कारवाहीमा >> १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने टोलीको बिदाइ >> अमेरिकी डलर संगै युरोपियन युरोको भाउ पनि स्थिर >> सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छे बैंकको सेयर बिक्रीमा ल्यायो >> तीन दिनदेखी लगातार सुनको मूल्य वृद्धि, तोलाको १ लाख ५४ हजार नाघ्यो >> थारु समुदायका युवा कला र संस्कृति संरक्षणमा जुट्दै >> धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु >> कस्तो होला अबको ३ दिन देशभरको मौसम ? >> रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने >> अटिजम भएका बालबालिकामा समावेशी शिक्षाको महत्व >> आउनुहोस् संकल्प गरौं– बाघखोरलाई आत्मनिर्भर बनाऔं >> प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट: दाङ र नवलपरासीको विजयी सुरुवात >> मृत्यु मार्गमा ‘ब्रेक थ्रु’ ले दिएको खुसी >> पाहुनालाई छैन परालको गुन्द्री >> कपिलवस्तुमा २४८ फरार प्रतिवादी पक्राउ >> भार्से गाउँमा किवीले फलाउँदै हरिया नोट >> अभिषेक चर्च अन्तिम चारमा >> गैंडहवाको १५ औं गाउँसभा >> रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन >> टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर, १६२ जनाले पाए सफाइ >> तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय >> तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएपछि परिवार आन्दोलित  >> धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने >> हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश >> ६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश >> त्रिभुवन आर्मी क्लबलाई उपाधि >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >> गैडाको खागसहित झापामा एक जना पक्राउ >> पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला >> मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य >> शिक्षकहरूलाई उपचार खर्चमा छुट दिने गृहकार्य अघि बढ्यो >> सेयर बजारमा गिरावट: नेप्से १८.१४ अंकले घट्यो >> नवलपुर क्षेत्रमा कर्मचारीहरूको लागि छुट्टै बस सेवा संचालनमा >> नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हरायो >> सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु >> लस एन्जलसको जंगलमा फैलिएको आगोले हलिउड हिल्ससम्म पुर्यायो, मृत्यु र ठूलो क्षति >> विराटनगरको होटल इस्टर्न स्टारमा नागरिक मृत भेटिए >> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु”

सुनचादी ब्यवसायीको रक्तदान तथा स्वस्थ्य परिक्षण

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

बुटवल, २६ पुस । बुटवल सुनचादी ब्यवसायी संघको चौथो/पाचौ साधारण सभा तथा दोस्रो अधिवेसनको अवसरमा स्वस्थ्य सचेतना कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान तथा ए वान हेल्थ एट केपिएल डाईग्लोष्टिकले प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो ।

संघको सचिवालयमा शुक्रबार वृहत रक्तदान, निशुल्क आखा, मृगौला तथा मधुमेह परिक्षण कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्दै ब्यवसायीक हकहित र मर्यादालाई कायम राख्दै सामाजिक उत्तरदायित्वमा समेत संस्था अगाडी रहेको बताईन । आफना सदस्यहरुको स्वस्थ्यप्रति सचेतना जगाउने गरि महत्वपूर्ण काम भएको भन्दै स्थानिय सरकारबाट समेत संस्थाको विकास र स्वदेशी दक्ष कालिगढ उत्पादनका अभियानमा साथ दिदै आएको बताईन । अघिल्लोवर्ष स्थानिय सरकारको सहयोगमा महिला कालिगढ उत्पादनको महत्वपूर्ण काम भएको भन्दै उनिहरुलाई रोजगारमा जोड्नसमेत उनले आग्रह गरिन ।

कार्यक्रममा बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष गकुल विश्वकर्माले ब्यवसायीहरुको स्वस्थ्य जाच गरि सचेतनासंगै सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य सरिता खडलुक बराल, नेपाल सुनचादी महासंघका केन्द्रिय सदस्य दिपक विश्वकर्मा, महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, निवर्तमान उपाध्यक्ष जोगलाल विक, संघका पूर्व जिल्ला उपाध्यक्ष एसरत्न वज्राचार्य,सहसचिव कृष्ण बहादुर सुनारले व्यवसायको प्रवद्र्धनमा व्यवसायीहरुको सहकार्य र सहअस्तित्वलाई सधै अगाडी राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा ६० युनिट रगत संकलन भएको तथा १ सय भन्दा बढीले निशुल्क स्वास्थ्य परिक्षण गरेको सचिव चुरामणी विकले बताए । यसअघि जिल्ला संघ, नगर संघ ब्यवसायी तथा कालिगढ बिच मैत्रिपुर्ण फुटसल प्रतियोगिता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?