ट्रेंडिंग:

>> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु” >> सल्यानमा आमाले दुई बालिकालाई हत्या गरेकी पुष्टि >>  सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको बहस सकियो, आदेश आज आउने सम्भावना >> राष्ट्रिय परिचयपत्र विवादमा पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकियो >> नेपाल राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्यो >> हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर >> वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर >> रवि लामिछानेसहित ७ आरोपीलाइ अदालत लगियो >> लेखा समितिका पूर्व स्वकीय सचिव पक्राउ >> दाङमामा २४ किलो लागुऔषधसहित तीन जना पक्राउ  >> सुन-चाँदी दुवैको भाउ बढ्यो >> रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया सुरु >> ‘फोनपे बिजनेस एपमा अन–रिक्वेस्ट विदड्रअल सुबिधा, अब निःशुल्क !’ >> लुम्बिनीमा दान बापत १ करोड ४३ लाख संकलन >> प्रहरीले समायो दुई गाडी अवैध लसुन >> गुल्मेलीले फलाए साढे २४ करोडको सुन्तला >> जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं >> शितलहरबाट जोगाउ नागरिक >> प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता >> बुटवल नारायणघाट सडक दुर्दसाः मध्य हिउँदमा ‘ढिलासुस्तीको सास्ती’ >> सिटी क्याम्पस बुटवलमा आगलागी >> राष्ट्रिय खेल भलिबल : घोषणापछि पूर्वाधार सम्झिदैन सरकार >> तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो, सडकमा गाडी चलाउन समस्या >> दाउन्नेमा शीतलहरले फेरि बाटो बन्द, हिंडेर सडक पार गर्दै यात्रु >> एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय >> मौद्रिक नीति : अर्थतन्त्र सुधारको अस्त्र >> सिद्धबाबा सुरुङ छिचोलिन ८ मिटर मात्रै बाँकी, केही दिनमै ‘ब्रेक थ्रु >> स्वस्थ खानाका लागि न्यु लाइटमा अभिभावकलाई तालिम >> भैरव एफसी अन्तिम चारमा >> दुई विभागीय टिमको उपाधि भिडन्त >> एनसेललाई आइएसओ २७००१ र २७७०१ को मान्यता >> दाउन्नेमा सडक सुचारु, जाम उस्तै >> राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व >> प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता दाङको लमहीमा हुँदै >> आर्मीविरुद्ध थ्री स्टारले हाने १० गोल >> शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड >> दाङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु  >> चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा ४१ वटा गोही छोड्यो >> बुटवलमा ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद, दुई जना पक्राउ >> चीनमा भूकम्पले ढल्दै गरेको भनिएको भवनको भिडियो भ्रामक >> अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री >> बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह >> सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु >> नेपाल राष्ट्र बैंकले ८० अर्ब तरलता खिच्ने >> जंगली हात्तीको आक्रमणले तीन घर भत्काए >> डोटीमा ड्युटीका क्रममा प्रहरी सहायक हवल्दारको मृत्यु >> यो हो बलिउडको पहिलो एडल्ट फिल्म, जो ५० बर्ष अघि बनेको थियो >> सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद >> मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन

स्वस्थ खानाका लागि न्यु लाइटमा अभिभावकलाई तालिम

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

तिलोत्तमा, २४ पुस ।

सार्वजनिक शैक्षिक गुठी न्यु लाइट माविले ‘अभिभावकलाई सीप’ कार्यक््रmम अन्तर्गत ३ दिने निःशुल्क ‘हाइजेनिक फुड प्रिपेरेसन ट्रेनिङ’ शुभारम्भ गरेको छ ।

बच्चाहरुले जंक फुड धेरै प्रयोग गर्न थालेपछि स्वस्थ खाना खुवाउन अभिभावकलाई नै स्वस्थ खाना बनाउने तालिम सुरु गरिएको हो ।

तालिमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गौतमले विद्यालयले अभिभावकलाई पनि सीपयुक्त बनाउन सीप विकास तालिम आयोजना गरेको बताए । कार्यक््रmमबारे विद्यालयका प्राचार्य रमेश ज्ञवालीले स्वस्थ परिकार बनाउन अभिभावकलाई सीप आवश्यक भएको महसुस भएकाले कक्षा नर्सरी र एलकेजीका ३० जना अभिभावकलाई तालिम आयोजना गरिएको र आगामी दिनमा अन्य अभिभावकलाई अन्य सीप तालिम आयोजना गरिने बताए ।

तालिममा सुरुमा नाम दर्ता गर्ने ३० जना अभिभावकलाई संलग्न गराइएको छ । तालिममा विभिन्न परिकार बनाउने प्रशिक्षण होटल म्यानेजमेण्टका प्रशिक्षक विशाल श्रेष्ठले प्रदान गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?