ट्रेंडिंग:

>> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने

सहरीया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्वीकारोक्ति

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

काठमाडौं, २१ पुस ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सहरिया क्षेत्रमा लोकप्रियता घटेको स्वीकार गरेका छन्। उनले संघ, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका परिणाम प्रति सन्तुष्टि जनाउँदै, सहरिया मत खस्किएकोमा चिन्ता व्यक्त गरेका छन्।

ओलीले आज पेश गरेको राजनीतिक प्रतिवेदनमा, किर्तिपुर, काठमाडौं–१६ मा पार्टीले अपेक्षित परिणाम हासिल नगरेको र सहरिया जनमतमा पार्टीको आकर्षण बढाउन नसकेको बताएका छन्। उनले भने, “विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नु, हामीले गंभीरतापूर्वक लिनु पर्छ।”

उनीले यस निर्वाचनबाट पार्टी र जनप्रतिनिधिहरूले अझै मेहनत गर्नुपर्ने शिक्षा प्राप्त भएको बताए। उनले आफ्नो पार्टीलाई सहरिया मतदातामाझ अझ प्रभावकारी रूपमा सक्रिय हुने आवश्यकता रहेको जनाए।

उपनिर्वाचन परिणामको विश्लेषण: ओलीले २०८१ को वैशाख १५ मा भएको इलाम र बझाङको उपनिर्वाचनमा पार्टीको सफलता उल्लेख गरे, जहाँ इलाममा ७,५०० मतको फराकिलो अन्तरले पार्टीले विजय प्राप्त गरेको थियो। यद्यपि, माओवादी केन्द्रले आफूलाई पहिलो दलको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको भन्दै ओलीले त्यसको सत्यता खण्डन गरे।

आखिरमा, उनले २०७९ को तुलनामा मतदाताको रुझान र जनप्रतिनिधिहरूसँगको असन्तुष्टि बृद्धि भएको संकेत गर्दै, आगामी चुनावमा नयाँ रणनीति आवश्यक हुने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?