ट्रेंडिंग:

>> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’

मोडल अफ लुम्बिनी बनिन् गाहा

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

बुटवल, २१ पुस ।
बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यकासाथ मोडेल अफ लुम्बिनी सिजन–२ को सम्पन्न भएको छ । मेजेस्टिक ग्रुपको आयोजनामा भएको फिनालेमा मिस मृन्जा गाहा ग्राण्ड विजेता भएकी छिन । उनले उपाधिसंगै नगद १० हजार रूपैया, क्राउन, गिफट हेम्पर र अन्तराष्ट्रिय मन्चमा प्रस्तुतिको अवसर पाउने भएकी छिन । प्रतियोगितामा ईन्टरनेश्नल विजेता भने मिस अग्रीमा कुवर बन्दै नगद १० हजार रूपैया, क्राउन र गिफट हेम्पर र अन्तराष्टिय मन्चमा अवसर पाउने भएकी छिन ।
मास्टर जुनियर अभिनव न्यौपाने र मिस जुनियर प्रिक्छु पन्थ भईन । दुबैले एक वर्षको मोडेलिङको कन्ट्याक्ट पाएका छन । यसैगरि मिस्टर स्कुल दिब्यास कुमार र मिस स्कुल कृस्टि रेग्मी बनिन । भिअवर च्वाईस भने आरिज अब्दुल र पब्लिक च्वाईस मिस समृद्धि भुषाल बनिन । अर्गनाईजर च्वाईस रितिशा राना र कोरियोग्राफर च्वाईस शिशिर श्रेष्ठ घोषित भए । मिस्टर एम्बेसडर स्योन पन्थी र मिस एम्बेसडर सरगम गुरुङ बनिन ।
प्रतियोगितामा फष्ट रनर अप अनमोल आले, सेकेण्ड रनअफ अर्नभ केसी, थर्ड रनरअप आयन रसाईली घोषित भए । यसैगरि सबटाईटलका रूपमा बेष्ट फोटोजेनिक मृन्जा गाहा, मोष्ट ट्यालेन्टेड आर्नभ केसी, मोस्ट कन्फिडेन्टमा अभिनव केसी, बेष्ट वाकमा प्रिक्छु पन्थ र बेष्ट पर्सनालिटिमा अरिज अब्दुल घोषित भए । अडिसनमा विभिन्न विधालयबाट सहभागी ३८ जना मध्येबाट फिनालेमा १८ जना बिचमा प्रतिस्प्रर्धा भएको मेजेस्टिक ग्रुपको अध्यक्ष मन्जेश गिरिले बताए । प्रश्नावली राउण्ड, ट्यालेन्ट राउण्ड लगायतका विभिन्न राउण्डहरू चलेको थियो । प्रश्नावली राउण्डमा बालबालिकाहरूलाई जातिय भेदभाव, हिसा, विकास र अधिकारका विषयमा प्रश्नहरू सोधिएको थियो ।
फिनालेमा निर्णायकहरू मोडल अफ नेपालगंजका विजेता अरमान सिद्घिगी, किग एण्ड क्विन अफ पोखराको विजेता सोफिया रोक्का, डिभाईन युनिसेक्स सैलुनका एमडी प्रिति दुलाल रहेका थिए । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरे । बालबालिकाहरूलाई प्रोत्साहन हुने गरि स्थानिय सरकारका योजनाहरू ल्याएको उनले बताईन । बालबालिकासंग उपप्रमुख कार्यक्रममार्फत बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने गरि रचनात्मक कामलाई जोड दिएको उनले बताईन । देशको सबै बालबालिकालाई यस्तो अवसर दिन जरुरी रहेको उनले बत(ाईन । अभिभावकहरू बालबालिकाहरूको शिक्षामा चिन्ता लिने भएपनि उनिहरूको प्रतिभा प्रस्फुटनको बारेमा ध्यान दिनुपर्ने उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 100% 0%

admission