ट्रेंडिंग:

>> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने

मोडल अफ लुम्बिनी बनिन् गाहा

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

बुटवल, २१ पुस ।
बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यकासाथ मोडेल अफ लुम्बिनी सिजन–२ को सम्पन्न भएको छ । मेजेस्टिक ग्रुपको आयोजनामा भएको फिनालेमा मिस मृन्जा गाहा ग्राण्ड विजेता भएकी छिन । उनले उपाधिसंगै नगद १० हजार रूपैया, क्राउन, गिफट हेम्पर र अन्तराष्ट्रिय मन्चमा प्रस्तुतिको अवसर पाउने भएकी छिन । प्रतियोगितामा ईन्टरनेश्नल विजेता भने मिस अग्रीमा कुवर बन्दै नगद १० हजार रूपैया, क्राउन र गिफट हेम्पर र अन्तराष्टिय मन्चमा अवसर पाउने भएकी छिन ।
मास्टर जुनियर अभिनव न्यौपाने र मिस जुनियर प्रिक्छु पन्थ भईन । दुबैले एक वर्षको मोडेलिङको कन्ट्याक्ट पाएका छन । यसैगरि मिस्टर स्कुल दिब्यास कुमार र मिस स्कुल कृस्टि रेग्मी बनिन । भिअवर च्वाईस भने आरिज अब्दुल र पब्लिक च्वाईस मिस समृद्धि भुषाल बनिन । अर्गनाईजर च्वाईस रितिशा राना र कोरियोग्राफर च्वाईस शिशिर श्रेष्ठ घोषित भए । मिस्टर एम्बेसडर स्योन पन्थी र मिस एम्बेसडर सरगम गुरुङ बनिन ।
प्रतियोगितामा फष्ट रनर अप अनमोल आले, सेकेण्ड रनअफ अर्नभ केसी, थर्ड रनरअप आयन रसाईली घोषित भए । यसैगरि सबटाईटलका रूपमा बेष्ट फोटोजेनिक मृन्जा गाहा, मोष्ट ट्यालेन्टेड आर्नभ केसी, मोस्ट कन्फिडेन्टमा अभिनव केसी, बेष्ट वाकमा प्रिक्छु पन्थ र बेष्ट पर्सनालिटिमा अरिज अब्दुल घोषित भए । अडिसनमा विभिन्न विधालयबाट सहभागी ३८ जना मध्येबाट फिनालेमा १८ जना बिचमा प्रतिस्प्रर्धा भएको मेजेस्टिक ग्रुपको अध्यक्ष मन्जेश गिरिले बताए । प्रश्नावली राउण्ड, ट्यालेन्ट राउण्ड लगायतका विभिन्न राउण्डहरू चलेको थियो । प्रश्नावली राउण्डमा बालबालिकाहरूलाई जातिय भेदभाव, हिसा, विकास र अधिकारका विषयमा प्रश्नहरू सोधिएको थियो ।
फिनालेमा निर्णायकहरू मोडल अफ नेपालगंजका विजेता अरमान सिद्घिगी, किग एण्ड क्विन अफ पोखराको विजेता सोफिया रोक्का, डिभाईन युनिसेक्स सैलुनका एमडी प्रिति दुलाल रहेका थिए । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरे । बालबालिकाहरूलाई प्रोत्साहन हुने गरि स्थानिय सरकारका योजनाहरू ल्याएको उनले बताईन । बालबालिकासंग उपप्रमुख कार्यक्रममार्फत बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने गरि रचनात्मक कामलाई जोड दिएको उनले बताईन । देशको सबै बालबालिकालाई यस्तो अवसर दिन जरुरी रहेको उनले बत(ाईन । अभिभावकहरू बालबालिकाहरूको शिक्षामा चिन्ता लिने भएपनि उनिहरूको प्रतिभा प्रस्फुटनको बारेमा ध्यान दिनुपर्ने उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?