ट्रेंडिंग:

>> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समिति पुस २४ सम्म लम्बिने >> एफइसी धनकोष सहकारीले ग–यो स्थापना दिवसमा रक्तदान >> हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार >> अमेरिकामा १० वर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता >> उद्योग व्यापार संघले २०८२ सालको मेला बुटवल मण्डपमा गर्दै >> सामुदायिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा वितरण >> बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसँग सहकार्य >> बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ >> घुमफिरको गतिलो आधार बन्दै पर्यटन गाउँ >> अलपत्र भ्यूटावर चलाउन किन ढिलाई ? >> एमआरआई खरिद पुनः बोलपत्र आह्वानको निर्णय सहुलियत शुल्कमा स्वास्थ्य सेवा दिन्छौं: मन्त्री सारु

प्रविधिमैत्री शिक्षामा जोड

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बर्दघाट,२० पुस। अहिलेको अवस्थामा शिक्षालाई सीप र प्रबिधिसङ्ग जोड्ने आवश्यक रहेको शैक्षिक सरोकारवालाहरुले जोड दिएका छन । निजी तथा आवसीय अर्गानाइजेसन(प्याब्सन) नवलपरासीको ३४ औ बार्षीक साधारण सभामा बोल्ने वक्ताहरुले प्रबिधिमैत्री शिक्षा आवस्यक रहेको धारणा राखेका हुन् ।

निजि शैक्षिक सस्थाबाट उत्पादीत विद्यार्थीहरुले देशको नाम उचाइमा लगेको प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले उल्लेख गरे । “अहिले देश बिदेशमा राम्रो जागीर खाने र विद्यालय तथा बिश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने, आर्थिक रुपमा उन्नति र प्रगति गर्ने र आमाबुवाको इच्छा आकाक्षा पूरा गर्ने विद्यार्थीहरु निजी शैक्षिक सस्थाबाट अध्ययन गरेको छ्न । त्यसैले निजि शैक्षिक सस्थाले गौरव गर्ने सकिने धेरै आधारहरु रहेका छन ।“ अधिकारीले भने ।

प्याब्सन नवलपरासीको ३४ औं साधारण सभालाई सम्बोधन गर्दै उहाले प्याब्सनले २० लाख विद्यार्थी पढ्ने, २ लाख बढी शिक्षक–शिक्षिकाले रोजगारी दिने र ६अर्व स्वदेशमा नै लगानी गरेर राज्यलाई सहयोग गरेको भनाइ छ ।

प्याब्सन नेपालका सचिब सुबर्ण न्यौपाने शिक्षालाई सीपसङ्ग जोडेर दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । । “ निजि शैक्षिक सस्थालाइ राम्रो योजना तर्जुमा र योजना अनुसार कार्यक्रम र सो कार्यक्रमलाई कार्यन्वयन गर्ने गर्ने सके निजि शैक्षिक सस्थाको भबिस्य राम्रो छ ।“ न्यौपानेले भने ।

पुर्व–केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य नवलपरासी प्याब्सन एक ढिक्का र एक मत भएर अगाडि बढ्नु पर्ने उल्लेख्य गरे । प्याब्सन केवल नीजी शैक्षिक सस्थाहरुको हक हितमा लाग्नु पर्ने हो, प्याब्सनले कहिले पनि पब्लिकेनबाट कमिसन खाने, विद्यार्थीहरुको परिक्षाबाट शुल्क उठाउने काम गर्नु नहुने सुझाव दिएका थिए ।

लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, केन्द्रिय सदस्य टिकाराम न्यौपाने र प्याब्सन नवलपरासीका सल्लाहकार इन्द्र बहादुर गुरुङले बोल्दै निजी शैक्षिक सस्थाहरुमा एकमत नभएसम्म केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म एकमत हुनु पर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा सस्थामा योगदान गर्नु हुने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?