ट्रेंडिंग:

>> पीडितमैत्री पूर्वाधारमा जोड >> झरना विजयी हुदै फर्साटिकर कपको अन्तिम आठमा >> ओली प्रतिवेदन : माओवादी अवसरवादी, राजावादीसँग बाक्लै उठबस >> पुल बन्यो, भुक्तानी भएन >> भूकम्पप्रभावितको व्यवसायमा रेडक्रसको साथ >> यती एसेम्बलिङ र रिलायन्स फाइनान्सबीच समझदारी >> मणिमुकुन्द अन्तिम चारमा, गुजरातको दोस्रो जित >> दैलेखमा किशोर किशोरी मृत फेला >> समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ताः प्रधानमन्त्री  >> लोपउन्मुख कुसुन्डा भाषामा गीत रेकडिङ हुँदै >> सहरीया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्वीकारोक्ति >> खाना पकाउने ग्यास चुहिएर आगलागी, पर्वतमा वृद्धाको ज्यान गयो >> सुनको मूल्यमा गिरावट >> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

दाङमा माघ सांस्कृतिक महोत्सव सुरु

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार
 लमही , पुस १९
थारु समुदायको कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरेका छन।
मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए। “प्रदेश निजामती सेवा ऐनले थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ, अब नियमावली बनाएर कार्यान्वयनमा लैजानेछौं,” उनले भने” । साथै, प्रदेशमा बोलीचालीका भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
मुख्यमन्त्रीले थारु समुदायका कला र संस्कृतिलाई आर्थिक विकाससँग जोड्न प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। “थारु संग्रहालय निर्माणमा प्रदेश सरकारको सहयोगले समुदायको सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुर्‍याएको छ,” उनले भने।
महोत्सवका मुख्य आकर्षणहरू थारु नृत्य र हस्तकला प्रदर्शन ,थारु परिकारहरू माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी लगायत रहने छन।
महोत्सव अवधि: पुस २० गतेसम्म चल्ने छ। “आर्थिक जागरण र सांस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहित समृद्धिमा हाम्रो योगदान” भन्ने नारासहित आयोजित महोत्सवमा थारु कल्याणकारीणी सभाका  आयोजनामा मेला सुरु भएको हो ।
कार्यक्रमलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीलगायतले सम्बोधन गरेका थिए।
थारु कल्याणकारीणी सभाले महोत्सवको अवसरमा मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने, थारु समुदायको मतहवा परम्परालाई कानूनी मान्यता दिनुपर्ने लगायतका माग समेटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?