Butwal Today

माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी

१८ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, १८ पुस ।

नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ।

पुर्व उपराष्ट्रपति श्री नन्दबहादुर पुन पासाङ पनि बैठकमा सहभागी भएका छन् ।