ट्रेंडिंग:

>> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ >> आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक >> कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ >> कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज >> शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज >> सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड >> रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि >> पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह >> स्वास्थ्य सचेतनाका लागि दौड गर्दै चिकित्सक संघ >> अस्तीत्व नै संकटमा परेको नन्दनतालको संरक्षणमा जुट्यो पाल्हीनन्दन गाँउपालिका >> खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन् >> सकियो बुटवलको व्यापार मेला >> एमपक्सको जोखिमविरुद्ध पूर्व सावधानी >> बुटवल मेलामा नेपाल सेरामिक प्रथम >> दुई प्रदेश जोड्दै कालीगण्डकीमा पुल >> गाउँलाई मुकामसँग जोड्दै सरकार >> नगरस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कालिकाको ह्याट्रिक >> आजको मौसम : तराई र उपत्यकामा हुस्सु >> बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु >> दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने >> ईन्स्पेक्टर पृथ्वी खनालले ‘जोरी पारी’ मा लगाए डिएसपीको फुली >> तेश्रो वडाध्यक्ष कप आयोजना हुने >> एन्फा महिला लिगमा आर्मीको सहज जीत >> रबिसहितलाई प्रतिबादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन >> प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह >> दाङमा धारिलो हतियार प्रयोग गरी घाइते बनाउने अभियुक्त पक्राउ >> संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय >> पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय >> नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो >> मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान >> पुस १९ र २० गते बुटवलमा रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स >> न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी >> कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सेना >> माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी >> आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री >> सहकारी अध्यादेश २०८१ सच्याउन जिल्ला सहकारी संघ रुपन्देहीको माग >> एमाले सचिवालय बैठक सुरू >> राखेप उपाध्यक्षमा रूपन्देहीका आचार्य नियुक्त >> सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सुरू >> ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट >> बंगलादेशका हिन्दु नेतालाइ छाडन अदालतले दिएन अनुमति >> भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित >> गृहमन्त्री रमेश लेखकले प्रचण्डलाई धन्यवाद दिन तयार रहने प्रस्ताव

सुनसरीमा शंकास्पद वस्तु फेला

१६ पुष २०८१, मंगलवार
१६ पुष २०८१, मंगलवार

सुनसरी।

आज बिहान सुनसरीको विभिन्न तीन स्थानमा शंकास्पद वस्तु फेला परेको छ। प्रहरीका अनुसार उक्त वस्तु विस्फोटक पदार्थ हुन सक्ने सम्भावना छ।

शंकास्पद वस्तु इटहरी उपमहानगरपालिकाको कार्यालय प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुलमुनि र धरानको भोटे पुल नजिक फेला परेको हो। कालो झोलामा राखिएको उक्त वस्तु बम जस्तो देखिएपछि प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले घटना स्थलमा पुगेर यसलाई निष्क्रिय बनाउन काम गरिरहेको छ।

प्रहरीले ठूलो आकारको वस्तु विस्फोटक पदार्थ हुन सक्ने आशंका गरेका छन् र सुरक्षा कारणले नजिक जानेलाई रोक लगाइएको छ।

सेनाको टोलीले पहिला इटहरी उपमहानगरपालिकाको गेट अगाडि राखिएको शंकास्पद वस्तु निष्क्रिय गरेपछि अरू स्थानमा राखिएका वस्तुहरूको पहिचान र निष्क्रियता प्रक्रिया सुरु गरिएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन्।

अहिलेसम्म कुनै जनधनको क्षति भएको छैन र घटनास्थलको सुरक्षात्मक स्थिति कायम राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?