ट्रेंडिंग:

>> तेश्रो वडाध्यक्ष कप आयोजना हुने >> एन्फा महिला लिगमा आर्मीको सहज जीत >> रबिसहितलाई प्रतिबादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन >> प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह >> दाङमा धारिलो हतियार प्रयोग गरी घाइते बनाउने अभियुक्त पक्राउ >> संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय >> पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय >> नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो >> मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान >> पुस १९ र २० गते बुटवलमा रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स >> न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी >> कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सेना >> माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी >> आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री >> सहकारी अध्यादेश २०८१ सच्याउन जिल्ला सहकारी संघ रुपन्देहीको माग >> एमाले सचिवालय बैठक सुरू >> राखेप उपाध्यक्षमा रूपन्देहीका आचार्य नियुक्त >> सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सुरू >> ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट >> बंगलादेशका हिन्दु नेतालाइ छाडन अदालतले दिएन अनुमति >> भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित >> गृहमन्त्री रमेश लेखकले प्रचण्डलाई धन्यवाद दिन तयार रहने प्रस्ताव >> विभागिय टिम त्रिभुवन आर्मीको पहिलो जित >> काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोकमा केन्द्रविन्दु >> तराईका जिल्लामा अत्यधिक चिसो, चिसोबाट जोगिन चिकित्सकको सुझाव >> राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिग चरण आजदेखि सुरु >> चर्चित बालगायक सचिन परियारको निधन >> दलित आयोगकी पुर्व सदस्य सचिवको ठगी धन्दा, क्यान्सरपीडित महिलासँग ८४ लाख ठगी >> पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन >> शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ मागे >> कृषि व्यवसायमा रमाउदै दाङका खनाल >> काठमाडौंको पिंगलास्थानस्थित होटलमा युवतीको शव फेला >> १२ निर्माण कम्पनी कालोसूचीमा >> सुन र चाँदीको मूल्यमा वृद्धि >> आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने >> प्रि ओपन सेसनमा २.३३ अंकले वृद्धि >> प्रधानमन्त्री ओली र श्रीलङ्ककाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता >> युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा >> तरूण दलको संयुक्त भेला अन्तिम समयमा स्थगित >> माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा >> भारतमा भेटियो झन्डै १ करोड मुल्यको घोडा, तैपनि मालिकले बेचेनन् >> जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या >> एमाले सचिवालय बैठक बस्दै >> जिम्बाबेमा मृत्युदण्ड सम्बन्धि व्यवस्था खारेज, ६० कैदीको जोगियो ज्यान >> युक्रेनले बाटाे नदिदाँ युरोप जाने रुसी ग्याँस बन्द, ६० बर्ष पछि युराेपमा आपतकाल >> पृथ्वी चन्द्र अस्पतालमा भ्रष्टाचार भएकै हो त ? >> क्रुरतापुर्वक कुकुर मार्ने दुई पक्राउ >> औद्योगिक ब्यापार मेला र बुटवल >> कारागारलाई सुधार गृह बनाऊ >> कपुचेको आँखा अघि हिम पहिरो र हिमाल

मदन भण्डारी गोल्डकप भलिवलको तयारी पुरा

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

बुटवल, १५ पुस । खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्दै विभिन्न खेलकुद गतिविधि गर्दै आएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफनो १६ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने भएको छ । स्थापना दिवसकै क्रममा बुटवलमा आयोजना हुने मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ को तयारी पुरा भएको छ ।

बुटवलस्थित रामनगर खेलमैदानलाई अस्थाई प्याराफिटसहित आर्कषक सजावटको काम तिब्र गतिमा गरिएको छ । पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद सात लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । यसैगरि उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र गर्ने उनले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पच्चिस हजार रुपैया तथा विभिन्न बिधामा रुपमा समेत पुरस्कृत गरिने उनले बताए । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने उनले बताए ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, भारतको गुजरात स्टेट भलिवल एशोसिएशन, गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र गरि नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?