ट्रेंडिंग:

>> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनशिपको उपाधि नेपाललाई

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

महाराष्ट्र,पुणे(भारत), १४ पुस ।

भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनशिपको उपाधि नेपालले हासिल गरेको छ ।

भारतको पुणे स्थित खेलकुद बिभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले बिभिन्न उमेर र तौल समुहका गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो । यस्तै नेपालको तर्फबाट बिभिन्न उमेर र तौल समूहमा प्रतिष्पर्धा गरेका खेलाडी मध्ये ५ रजत र २ काश्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो २१ बर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्दा नक आउटमा भारत र श्रीलंकाका प्रतिष्पर्धिलाई हराउदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन । यस्तै नेपालका खेलाडी बिपिन राना ५० किलो २८ बर्ष उमेर समूहमा स्वर्ण, शाहिल गुरुङले ५५ किलो समूह, बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्तेल, समिक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई, आकृति छनत्यालले स्वर्ण पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा भारतले १६ स्वर्ण, २९ रजत र ६१ काश्य पदक प्राप्त गरि दृतिय स्थान हाँसिल गर्न सफल भएको छ । यस्तै श्रीलंकाले ६ स्वर्ण ५ रजत र १५ काश्य पदक प्राप्त गरि तृतिय स्थान हाँसिल गरेको छ ।

यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रद्र्वशन गरेका १० बर्ष मुनि समूहका शिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका थिए । यस्तै उत्कृष्ठ काता प्रर्दशन गरेका ६ नेपाली खेलाडीले पनि आज स्वर्ण पदक जित्न सफल भएका छन् ।

बिजयी खेलाडी लाई प्रतियोगित आयोजक संस्थाका तर्फबाट भारतीय राष्ट्रिय कराते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए ।

भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका लगायतका बिभिन्न उमेर समुहका १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका महासचिव थापाले जानकारी दिए ।

प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका तर्फबाट बिभिन्न तौल र उमेर समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागी रहेको संस्थाका अध्यक्ष केबी रानाले बताए । नेपाली प्रतियोगि खेलाडीहरूको प्रदर्शनले च्याम्पियनशिपको उपाधि हात पार्न सफल भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50% 0% 0% 50%

admission