ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

पुस १६ देखि १८ बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

१४ पुष २०८१, आइतबार
१४ पुष २०८१, आइतबार

बुटवल, १४ पुस । बुटवल उपमहानगरपालिका अन्तर विद्यालय स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यका साथ प्रतियोगिताको तयारी पूरा भएको आईतबार पत्रकार सम्मेलन गरि नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । यो वर्ष एन्फा एकेडेमी खेलमैदान मर्मतको क्रममा रहेको हुदा सिद्धेश्वर खेलमैदानमा गरिने भएको उनले बताए । विगतमा भएका कमिकमजोरीहरुलाई हटाएर सफलतापुर्बक सम्पन्न गर्ने उनले बताए ।

बालबालिकालाई शैक्षिकसंगै खेलकुद अनिवार्य विषय भएको उनले बताए । विगतका वर्षहरुमा प्रमाणपत्रमात्र दिने गरिएकोमा पछिल्लो ३ वर्षदेखिमात्र नगद पुरस्कार वितरण गरिदै आएको उनले बताए । खेलकुदमा बजेट बिनियोजन गरिनु सकारात्मक भएपनि खेलाडी पुरस्कार निक्कै कम हुने गरेकोमा त्यसलाई वृद्धि गर्न जरुरी रहेको उनले बताए । यसवर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा गरिने उनले बताए । सिद्धेश्वर लाल कुमारी माबि खेल मैदानमा आयोजना हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयहरु सहभागी हुने उनले बताए । जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्र/छात्रा), एथलेटिक्स लगायत ३ दिनसम्म प्रतियोगिताहरु संचालन हुने उनले बताए ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले पूर्वाधार विकास र खेल विकासमा पालिका लागेको बताए । फुटबलको आठ, क्रिकेटको ३ मैदान तयार गर्ने लक्ष्यसहित काम अघि बढेको उनले बताए । यसैगरि लनटेनिस, बास्केटबल कोर्टहरुमा समेत लगानी भएको उनले बताए । ‘साढे ३ करोड रुपैया बजेट खेलकुदमा बिनियोजन गरिएको छ ।’– उनले भने । एउटा आशालाग्दो लगानी भैरहेको उनले दाबी गरे । यो वर्ष बुटवल–१६ को डहरगाउमा क्रिकेट मैदान निर्माण गर्न ७५ लाख रुपैया, तिलोत्तमा गोल्डकपलाई ३५ लाख रुपैया बिनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, समितिका सदस्यसचिव प्रेम बस्नेत, प्रतियोगिता मुल्यांकन समितिका संयोजक लालहरि पाण्डेले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । गतवर्ष कालिका मानवज्ञान माबि उपाधि विजेता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?