ट्रेंडिंग:

>> गोलभेँडा बेचेरै सात लाख बचत >> बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’ >> वाद र सम्मानको मार्ग >> ‘शान्ति र स्थिरताको बर्ष बनोस– नयाँ बर्ष’ >> शिवराजमा नागरिकका घरघरमा स्वास्थ्यकर्मी >> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प >> साउथ सिनेमाः यस बर्ष मलायम फिल्म उधोगमा ७ सय करोड घाटा >> नेप्से ४ अंकले बढ्यो >> चिनिया ह्याकरले चोरे अमेरिकन डकुमेन्ट >> भैरहवामा अंग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुदै >> सुन चाँदी दुबैको मुल्य घटयो >> गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पदस्थापन >> नेपाललाई विदेशीको परेड स्थल बनाउने प्रयास >> तालतलैया संरक्षणमा कहिले जान्छ ध्यान ? >> गुरुङ समुदायले बुटवलमा भव्यरुपमा मनाए ल्होसार >> रजत जयन्ती मनाउदै पन्चनगर साना किसान कृषि सहकारी >> स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> प्रदेश सरकारको पहल ‘रैथाने धान’ को व्यवसायिक खेती >> महेशपुरमा नयाँ भन्सार प्रमुखः होला त सधै तस्करी कम ? >> तराई/मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो >> प्याब्सन कपिलवस्तुमा सिंह >> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

रौतहट । 

नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ  ।

हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो।

एनपीएल सिजन १ का विजेता  बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आईतवार विहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रुपमा स्वागत गरेका थिए।

त्यस अघी क्रिकेट संघ रौतहटको आयोजनामा बोल्ट्सका खेलाडी र व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरिएको थियो।

सम्मान कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरु, नगरवासीहरु, खेलप्रेमिहरु, संघका पदाधिकारीहरु सहित सयौं नागरिकहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?