ट्रेंडिंग:

>> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ

एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

बुटवल, १० पुस । रुपन्देहीमा सम्पन्न स्कलर्स होम जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस बोर्डिङ स्कुलले चुमेको छ । स्कलर्स होम ईगलिस बोर्डिङ स्कुलको आयोजनामा बुधबार भएको प्रतियोगितामा एभरेष्टले उपाधिसंगै नगद ८ हजार नगद, कप तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा उपविजेता ग्रिनप्लान्ट इङलिस मावि देवदह नगद ६ हजार, कप, प्रमाणपत्र तथा तृतिय देवदहकै बुद्धपब्लिक नगद ४ हजार नगद, कप तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

एक कार्यक्रमका बिच रुपन्देही जिल्ला शिक्षा विकास था समन्वय ईकाईका प्रमुख माधव बन्जाडे, विद्यालय संचालक समितिका अध्यक्ष मनहरि बस्याल, नेशनल प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघका अध्यक्ष गोपाल बस्याल, विद्यालयका प्राचार्य बाबुराम बन्जाडे, विद्यालयका प्रशासकीय अधिकृत राजु भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा रुपन्देही जिल्ला शिक्षा विकास था समन्वय ईकाईका प्रमुख माधव बन्जाडेले शिक्षण सिकाईसँगै विद्यार्थीलाई सवल र सक्षम बनाउन यस्ता प्रतिस्प्रधात्मक कार्यक्रम जरुरी हुने बताए । प्रतियोगितामा ३ दर्जन विद्यालयबाट फाईनलमा एभरेष्ट, होराईजन, ग्रिनप्लान्ट, अक्सफोर्ड, देवदह बुद्धपक्लीक र प्रभात इङलिस बोर्डिङ स्कुलले उपाधिका लागि प्रतिस्प्रर्धा गरेको विद्यालयका सहप्राचार्य टिकाराम गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?