ट्रेंडिंग:

>> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड >> बरघरको शिवराज नगर समितिमा प्रभु थारु >> यामाहाको ‘ड्रिम ईट वन ईट’ योजना सार्वजनिक >> भाषिक शुद्धताका लागी प्रशिक्षण >> थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानीय >> क्यान महासंघको पहिलो महिला अध्यक्ष बनिन् सुनैना >> बौद्ध धर्मको प्रचारले पर्यटनमा जगाएको आशा >> चिसोबाट प्रभावितको सुरक्षा र पूर्व तयारी >> ‘फिलिम हल’ नै नयाँ पार्किङ्ग थलो >> मदन भण्डारी गोल्डकप भलिवलको तयारी पुरा >> विद्यार्थी कम हुँदाः ताला कुर्दैै प्राविधिक शिक्षालय >> ल्होसारका अवसरमा बुटवलमा झाँकीसहितको -याली >> ताल तलैयाको हालः कतै घर ठडिए, कतै खेती किसानी >> आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा >> आजको मौसम : तराईमा हुस्सु, पहाडी भूभागको मौसम आंशिक बदली >> बृहत छलफलबाट ‘मानवअधिकार रक्षक ऐन’ ल्याउन सुझाव >> साउदीबाट आएका ४४ वर्षीय नेपालीमा मंकीपक्स संक्रमण पुष्टि >> देशभरका डेढ सय बढी प्राणीशास्त्रीहरु बुटवलमा >> माछा मार्ने क्रममा डुवेर मृत्यु >> भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनशिपको उपाधि नेपाललाई >> एनआईसी एशिया बैंकको सहयोगमा रुपन्देहीमा निर्मित पुस्तकालयको उदघाटन >> ममतालाई राईजिङ मेकअप आर्टिस्ट बुटवलको उपाधि >> बिक्रम थापा र अन्जना श्रेष्ठ बने ओभरअल टाईटल बिजेता >> अर्काको काँधमा चढेर राज गर्ने दिन सकिए: प्रधानमन्त्री ओली >> सेयर बजारमा २१.१२ अंकको गिरावट >> कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन >> सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान सुरु >> प्रधानमन्त्री पर्सामा, सखुवा प्रसौनीका पुर्व अध्यक्षलगायत हजारौं एमालेमा प्रवेश >> पुस १६ देखि १८ बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने >> एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत >> अपडेटः दक्षिण कोरियामा बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय २० पुग्यो >> भारतमा जारी कराँतेमा नेपाललाई पहिलो स्वर्ण >> राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी >> सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड >> पिताको स्मृतिमा जग्गा दान, बन्ने भयो खेल मैदान >> सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित >> नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तरलता खिच्ने >> स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड >> पोखरामा ‘नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ >> क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई आइसीयुमा सारियो

अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किए

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका हुन् ।

सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तर लगायतका विषयमा छलफल भएको थियो ।

एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो ।परामर्श बैठकबाट आएका सुझावहरुलाई समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्ताबेज तयार पारिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?