Butwal Today

प्रसाइलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश

२७ मंसिर २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनलाइ धरौंटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली बिरूद्द गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।

विस्तृत बिवरण आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?