ट्रेंडिंग:

>> सांस्कृतिक विविधताको पर्व माघी >> जीर्ण बन्दै ‘सहस्रधारा’ >> माघीमा मस्त थारु गाउँ >> रुरुमा रमाइलो ‘संक्रान्ति परम्परा’ >> पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> अब विद्यार्थीले घरयासी कामबाट पनि नम्बर पाउने >> आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा >> सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप >> उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ >> महंंगियो तरुल, कम लागतमा राम्रो प्रतिफल >> अभिषेक चर्च र फर्साटिकरको उपाधि भिडन्त >> खाना महोत्सव तथा माघी मेला शुरु >> रुपन्देहीमा सर्वाधिक राशीको स्नकुर प्रतियोगिता हुने >> निर्माण व्यवसायी आन्दोलनको तयारीमा, स्रोत अभावमा भुक्तानी प्रक्रिया प्रभावित >> नेप्सेमा ०.५९ प्रतिशतको गिरावट, २५९४.१३ मा झरेको परिसूचक >> रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको बहस सुरु >> युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकलाई रिहा गर्न प्रस्ताव >> अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब >> बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा >> माओवादी पदाधिकारी बैठक स्थगित >> कुनै दल फूटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री  >> देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने >> नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु >> महाकुम्भ सुरू: ६० लाख भक्तजनले गरे स्नान, स्टिभ जब्सकी पत्नीले पनि गरे दर्शन >> स्वास्थ्य मन्त्रालयले बिरामी प्रेषणका लागि नयाँ निर्देशिका जारी >> मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारी, भोली कार्यदलको पहिलो संयुक्त बैठक >> लुम्बिनी प्रदेश प्रमुखले स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण गरे >> क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा सुधार >> त्रिभुवन विश्वविद्यालयले २४ क्याम्पसमा प्रमुख नियुक्ति गरेको घोषणा >> चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने  >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> आइसीएफसी फाइनान्सले माघ ९ गतेबाट ऋणपत्र निष्कासन गर्दै >> अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो >> रवि लामिछानेको थुनछेक बहस सुरु >> आज सुनको भाउ सामान्य बढ्यो, चाँदी भने स्थिर >> अर्थसहित विभिन्न समितिको बैठक बस्दै >> न्यु होराईजनमा मंगलबारदेखि छात्रा भलिबल हुने >> डलर स्थिर रहँदा यूराे घट्याे >> लमही खानेपानीमा पौडेल निर्वाचित >> बौद्ध धर्ममा बाल अधिकारको कुरा र मान्यता >> लुम्बिनीको गौरव– विश्वकै नवौँ गन्तव्य >> ‘लुङ्गी महिला फुटबल’ >> प्रदेशमा बढ्दै तेलहन बाली >> डुंगा शयरको शुल्क कति ? >> आज यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना >> आजदेखि माघ मेला अर्थात् स्वस्थानी व्रतकथा सुरु >> आयोजक फर्साटिकरको उपाधि दाबेदारी >> प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, ६ सय ४४ बिरामीले लिए सेवा >> मर्चवारीमा कर्मचारीहरूको क्षमता विकास तालिम

रौतहटको चन्द्रपुरमा स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु

२५ मंसिर २०८१, मंगलवार
२५ मंसिर २०८१, मंगलवार

रौतहट २५ मंसिर ।

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ।

प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्ष दिलिप घिमिरेले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका ५ जनाको उपचार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?