ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

शान्ति नमुनामा बृहद् पुनर्मिलन कार्यक्रमको तयारी तीव्र

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

तिलोत्तमा, २० मङ्सिर ।

शान्ति नमुना माबी मणिग्राममा अध्ययन गरेका विद्यार्थीहरुको वृहत पुनर्मिलन कार्यक्रम आगामी फाल्गुन २ र ३ गते मणिग्राममा हुने भएको छ ।शान्ति बिद्यालय अलुमनाई एसोसिएशनको आयोजनामा गर्न लागिएको पुनर्मिलन कार्यक्रमलाई भब्य बनाउनको लागि अलुमनाई एसोसिएशनका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षतामा शान्ति नमूना मा वि मणिग्राममा तयारी बैठक बसी पुनर्मिलन कार्यक्रमका मुख्य गतिबिधि निर्धारण गर्नुका साथै जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।
अलुमनाईको पुनर्मिलन कार्यक्रममा शान्ति नमूना मावि मा वि.सं २०४१ देखि २०५० सम्म अध्ययन गरी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत, प्रहरी सेवा तर्फबाट एसएसपी, माविका प्रधानाध्यापक, सैनिक र बैङ्किङ क्षेत्रमा पनि प्रथम श्रेणी वा सो भन्दा माथिको पदमा रही राष्ट्र सेवा गरिरहेका वा गरेका पूर्व विद्यार्थिहरुका साथै अन्तर्राष्ट्रीय गैरसरकारी क्षेत्रमा राष्ट्रिय प्रतिनिधि भई कार्य गरेका, तत्कालिन विरेन्द्र शिल्ड प्रतियोगिताको खेलकूदमा प्रथम स्थान प्राप्त गरेका, अन्तर्राष्ट्रीय पुरस्कार प्राप्त ब्यक्ति, उल्लेखित अवधिमा शान्ति नमूना विद्यालयमा अध्यापन गरेका शिक्षक शिक्षिकाहरुलाई पनि सो वृहद् पुनर्मिलन कार्यक्रमको अवसरमा अभिनन्दन गर्ने एसोशियसनले जनाएको छ । बृहद तेस्रो पुनर्मिलन कार्यक्रमको शुभअवसरमा “शान्ति स्मारिका” प्रकाशन गर्ने र त्यसको लागि लेख रचनाहरु आव्हान गर्ने बैठकले निर्णय गरेको छ ।
कार्यक्रम भब्य र सभ्य किसिमले सम्पन्न गर्नको लागि श्री नरबहादुर कँडेलको संयोजकत्वमा पुनर्मिलन कार्यक्रम संयोजन समिति चयन गरिएको छ । एशोसियसनको तयारी बैठकले पुनर्मिलन कार्यक्रमको सह संयोजकमा ई.बुंद्धि प्रसाद गौतम , अर्थ समितिमा श्री यमदत्त सुवेदी, वनभोज कार्यक्रम समितिमा पुनम पौडेल, खेलकुद कार्यक्रमको संयोजकमा श्री चित्र बहादुर गुरुङ, स्मारिका प्रकाशन समितिमा राम बहादुर केसी, सांस्कृतिक कार्यक्रममा अनु के. सी., स्वागत समितिमा क्षमा अधिकारि र मंच व्यवस्थापन तर्फ अर्जुनराज उपाध्यायलाइ संयोजक चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?