ट्रेंडिंग:

>> ‘बैखी माछा’ पालनमा उत्पादनसँगै आकर्षण बढ्दो >> लैंगिक हिंसा प्रभावितहरुका लागि लुम्बिनीमा पुनस्र्थापना गृह बनाइँदै >> कस्तो रहला आज देशभरको मौसम ? >> प्रधानमन्त्री आज स्वदेश फर्किने >> सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी >> तुलसीपुरका भाडामा रहेका वडाले आफ्नै भवनबाट सेवा दिंदै >> पाल्पामा सुन्तला महोत्सव हुने >> एमालेले विरासत फर्काउँदा काँग्रेसले गुमायो >> दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित >> जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल >> सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद >> श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति >> चलचित्र बोर्डले ११ हललाई कानूनी पत्र >> दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती >> एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य >> ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण >> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी

जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

सुर्खेत,१९ मंसिर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जथाभावी सडक निर्माणको कामले गाउँवस्ती जोखिममा परेको बताएका छन् । प्राविधिक अध्ययन विना नै सडक निर्माणको कामले विपत्ति निम्तिएको कँडेलले बताए । भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरूलाई भवन संहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभाबी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटा मुक्त हुन नसकिने बताएका हुन् । जनप्रतिनिधिले जहाँ जहाँ भन्छन्, त्यहीँ जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई सुझाव समेत दिए ।

उनले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् । जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेको भन्दै कँडेलले त्यसलाई रोक्नुपर्ने बताए । ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिँड्नेहरुले सडक मूल्याङ्कन गरिरहेको म देख्छु,यसबाट हामी बच्न सक्नुपर्छ ।’  उनले भने ।  विकासको आवश्यकता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाउँ बस्ती जोखिममा परेको कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?