© २०२३
सुर्खेत।
सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१ देउतीथान बस्ने वर्ष ६ कि समीक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनलाई आज बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) प्रमुख रुपेश खड्काले जानकारी दिए ।
खड्काका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी