ट्रेंडिंग:

>> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिस बुटवल र लेडी जेसिसको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने

बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

बुटवल, १७ कात्तिक ।

बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक बनमा रहेको नन्दनी गौशालामा गाईपूजा गरेको छ । तिहारको अवसरमा जनप्रतिनिधि, गौंसंरक्षण अभियान्ता तथा स्थानीयहरुको सहभागितामा विधिपूर्वक गाईपूजाको आयोजना गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गाईको संरक्षणको लागि स्थानीय तह आफैले नै गाईपूजाको आयोजना गरेको बताउँदै गौशालाको व्यवस्थापनका लागि उपमहानगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । खुल्ला सीमाना र तस्करका कारण छाडाचौपायाँको संख्या सडकमा बढ्दै गएकाले नियन्त्रणको आवश्यकता रहेकोमा उनले जोड दिए ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले गाईको पूजासँगै संरक्षणमा जुट्नको लागि सबैलाई आग्रह गरिन् । थोरै बजेट र जनशिक्तले मात्र छाडा चौपायाको नियन्त्रण हुन नसक्ने बताउँदै सबै मिल्न सके मात्र छाडा चौपायालाई नियन्त्रण गर्न सकिने उनले बताइन् । नन्दिनी गौशालामा पनि स्रोत अभावमा धेरै चौपायाको व्यवस्थापन गर्न समस्या देखिने गरेको छ ।

उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेका थिए ।

करिब ६ बिगाहा क्षेत्रफलमा तारजाली गरी बनाइएको गौशालामा घामपानीबाट पशु चौपायालाई जोगाउन सेडको समेत अभाव छ ।
कात्तिक कृष्ण औंशीको दिन गौंशालामा रहेका गाईलाइ पुजाआजा गरी नुनतेल खुवाएमा लक्ष्मीको सधैभरि घरमा बास हुने र अन्य रोग व्याधीहरुले समेत सताउँदैन भन्ने धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?