© २०२३
पाल्पा, १३ कार्तिक
पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोमबार राती जिल्लाको रम्भा गाउँपालिका –३ अगाहाखोलास्थित सिद्दार्थ राजमार्गमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्युु हुने ट्रक चालक रम्भा –३ का २३ वर्षीय भुवन सिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिँदा चालक रानालाई सोही ट्रकमा दाहिने खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरी हस्पिटल पठाएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी