ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

रौतहटको पोठीयाही बर्थिङ सेन्टरमा तालावन्दी

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

रौतहट ।

रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत एक बर्थिङ सेन्टरमा स्थानीयहरूले तालाबन्दी गरेका छन् ।

स्वास्थ्य कर्मचारी सरुवाको विरुद्धमा गरुडा नगरपालिका ६ पोठीयाही बर्थिङ सेन्टरमा गाउँलेहरुले तालावन्दी गरेका हुन्। बर्थिङ सेन्टरमा कार्यरत स्वास्थकर्मी सी एम ए तारा रामको नगरपालिकाले अरु सेन्टरमा सरुवा गरेको कारण आक्रोसित गाउँलेहरु कर्मचारीलाई बाहिर निकालेर सोमवार तालाबन्दी गरेको छ ।

सिएमए राम लामो समयदेखि पोठीयाही बर्थिङ सेन्टरमा कार्यरत रहेका थिए । उनको जथाभावी सरुवाले महिलाहरुको सुत्केरी सेवा प्रभावीत हुने भएकाले सरुवा बदर हुनुपर्ने स्थानिय समाजसेवी सुनिल कुमार साहले बताएका छन् ।

स्वास्थ्यकर्मी रामको सरुवा बदर नभएसम्म बर्थिङ सेन्टरको ताला न खोलिने पोठीयाही बासीले अडान लिएका छन् । गरुडा ६ का वडा अध्यक्ष रामबाबु चौधरीले बर्थिङ सेन्टरमा तालाबन्दीको पुष्टी गरेका छन्। नगरपालिकाले जथाभावी वडासँग सल्लाह नै नगरी स्वास्थ कर्मचारी सरुवा गरेको परिणाम भएको अध्यक्ष चौधरीले गुनासो गरेका छन् । सहज रुपमा स्वास्थ सेवा प्रवाह भईरहँदा स्वास्थ्यकर्मीको सरुवा गरेर नगरपालिकाले अनावश्यक तनाब थपेको आक्रोस व्यक्त गरेका छन्।

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बर्थिङ सेन्टरमा तालाबन्दी भएको बारे जानकारी नरहे पनि यसै सूचनाको आधारमा घटना बारे पता लगाएर ताला खुलाउने पहल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?